"गुञ्जमान सिंह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
[[पद्म शमशेर जङ्गबहादुर राणा|पद्म शमशेर]]ले [[नेपाल सरकार वैधानिक कानुन २००४]] बनाउन सुधार समिति गठन गरेका थिए । सो सुधार समितिको काम थियो संविधान बनाउनु थियो। समितिमा सरदार [[रुद्रराज पाण्डे]], [[कृष्ण शमशेर]] र गुञ्जमान सिंह समेत रहेका थिए ।
 
राजा त्रिभुवनको उपचारका क्रममा फागुन ०११ मा स्वीट्जरल्यान्डको ज्युरिजमा मृत्यु भएपछी राजगद्दी सम्हालेका राजा महेन्द्रको मुख्य शाही सल्लाहकार भएर सेवा गरेका थिए ।
राजा महेन्द्रको आदेशमा यिनी चीन भ्रमणमा गएर नेपाल चीन सम्बन्ध विस्तार गरेका थिए र [[टङ्कप्रसाद आचार्य|टंङ्कप्रसाद आचार्यको]] प्रधानमन्त्रिकालमा नेपाल चीन दौत्य सम्बन्ध कायम भयो।
 
[[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्रकोमहेन्द्र]]को आदेशमा यिनी चीन भ्रमणमा गएर नेपाल चीन सम्बन्ध विस्तार गरेका थिए र उनले कुटनीतिक मस्यौदामा सही गरेपछि नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ढोका खोलेको हो । [[टङ्कप्रसाद आचार्य|टंङ्कप्रसाद आचार्यको]] प्रधानमन्त्रिकालमा नेपाल चीन दौत्य सम्बन्ध कायम भयो।<ref>[http://nepal.ekantipur.com/news/2018-11-23/20181123184651.html मातृकालाई नेहरुको पत्र]</ref>
 
==सन्दर्भ समाग्रीहरू==
Line ११ ⟶ १३:
[[श्रेणी:जीवनी]]
[[श्रेणी:मृत नेपालीहरू]]
 
 
{{stub}}