"विकिपिडिया:उल्लेखनीयता" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १८:
 
केही विषय निहित रूपबाट उल्लेखनीय मानिन्छन्, जस्तै:-
* सरकार-मान्य देश, राज्य, शहरसहर, जिल्ला, गाउँ, आदि स्थान
* तारा, ग्रह आदि
* [[प्रजाति (जीवविज्ञान)|जीवका प्रजातिहरू]] (जस्तै:- घोंघाघोँघा, च्याउ आदि)
 
यो नोट गर्नुहोस् कि विकिपिडियामा लेख बनाउनको लागि यस्ता वस्तुहरूको अस्तित्वलाई साबित गर्नु आवस्यक छ ।छ। तपाईं यो भन्न सक्नु हुन्न कि "''डमडमबमबमपुर'' एक शहरसहर हो ।हो। म यो स्थानको बारेमा एक लेख बनाउनेछु - प्लीजकृपया यस लेखलाई डिलीटनमेटाउनु नगर्नुहोला"। "''डमडमबमबमपुर''" नामको साच्चिकै कुनै शहरसहर हो, यो साबित गर्न पृष्टपृष्ठ बनाउने मान्छेको जिम्मेवारी हो ।हो।
 
== उदाहरण ==