"मासिक सक्रिय प्रयोगकर्ता" का संशोधनहरू बिचको अन्तर

→‎यो पनि हेर्नुहोस्: थप तर पृष्ठ बनाउन बाँकी
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७:
लोकप्रिय सामाजिक सञ्जाल [[ट्विटर]]मा मासिक सक्रिय प्रयोगकर्ता हुनका लागि कम्तीमा ३० वटा अरूका ट्विटर खातामा पछ्याएको हुनुपर्ने र पछ्याइएको कम्तीमा १ भागको तीन भागले सो प्रयोगकर्तालाई पछ्याउनु पर्ने नियम कायम गरेको छ। मासिक सक्रिय प्रयोगकर्ताहरूलाई एक महिना भित्रमा, ट्विटरले प्रवेश गरेको आधारमा गणना गर्दछ।
 
[[फेसबुक]]ले मासिक सक्रिय प्रयोगकर्ता हुनका लागि एक महिना भित्रमा फेसबुकमा प्रवेश र प्रयोग गरेको हुनुपर्ने नियम कायम गरेको छ जसमा प्रयोग भन्नाले फेसबुकमा अन्तरक्रिया गर्नुहो जस्तै मनपराउनु, साझेदारी गर्नु, टिप्पणी गर्नु र सन्देश आदन प्रदान गर्नु र बाह्य कडीद्वारा अन्य वेबसाइटमा प्रवेश गर्नु भन्ने बुभिन्छ।<ref name=फेसबुक/> यदि प्रयोगकर्ताले ३०-दिनको अवधिमा कुनैपनि अन्तरक्रिया गर्दैन भने त्यो प्रयोगकर्ता निष्क्रिय मानिन्छ।<ref>{{cite web | title = फेसबुकले मासिक सक्रिय प्रयोगकर्ताहरूको प्रतिवेदन परिवर्तन गरेको छ | url = http://allfacebook.com/breaking-facebook-changes-reporting-to-monthly-active-users_b1386}}</ref>
 
[[गूगल+|गुगल+]]मा मासिक सक्रिय प्रयोगकर्ता हुनका लागि उसको गुगल खाता हुनु पर्ने र एक महिना सम्ममा गुगलका सेवाहरू प्रयोग गर्नुपर्नेछ।<ref>{{cite web|url=https://www.investopedia.com/terms/m/monthly-active-user-mau.asp|title=इन्भेस्टोपिडियामा मासिक सक्रिय प्रषोगकर्ताका बारेमा थप जानकारी |last=केन्टन|first=विल|date=४ फेब्रुअरी २०१८|website=इन्भेस्टोपिडिया|accessdate=२९ जनवरी २०१९}}</ref>