"मासिक सक्रिय प्रयोगकर्ता" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''मासिक सक्रिय प्रयोगकर्ताहरू''', सामाजिक सञ्जाल खेल, सामाजिक सञ्जाल सेवा र बढ्दो मोबाइल अनुप्रयोगहरूको सफलता दर मापन गर्ने एक तरिकाहरू हो। सामान्यतया, मेट्रिकहरू विशिष्ट मापन अवधि भरि वा अघिल्लो ३० दिनका नमुना प्रयोगकर्ताहरूको सङ्ख्या गणना गरेर मापन गरिन्छ।<ref>{{cite web | title= द फेसबुक | url = http://joshuaopinion.com/2011/01/monthly-active-users-mau-definition-for-facebook/}}</ref><ref>{{cite web | title = "इन्टरनेटका नियम र
पेसाको बोलि: वेब अनुप्रषोगका लागि "मासिक सक्रिय प्रयोगकर्ताहरू" भनेको के हो? | url = http://www.quora.com/Internet-Terms-Jargon/What-is-the-definition-of-Monthly-Active-Users-for-a-web-app}}</ref><ref>{{cite web | title = स्वतन्त्र इन्टरनेट शब्दकोष फार्लेक्स: मासिक सक्रिय प्रयोगकर्ता | url = http://acronyms.thefreedictionary.com/Monthly+Active+Users}}</ref><ref>{{cite web | title = एप्लिकेसन इनसाइट्स: मासिक सक्रिय प्रयोगकर्ताहरू कसरी मापन गर्न सकिन्छ? | url = http://www.insidefacebook.com/2009/01/12/application-insights-how-exactly-is-mau-calculated/}}</ref><ref name=फेसबुक>{{cite web | title = फेसबुकले यसको मासिक सक्रिय प्रयोगकर्ता एल्गोरिदम परिवर्तन गरेको छ | url = https://thenextweb.com/socialmedia/2010/09/01/facebook-amends-its-monthly-active-user-algorithm/}}</ref><ref>{{cite web | title = फेसबुकले मासिक सक्रिय प्रयोगकर्ताहरूको प्रतिवेदन परिवर्तन गरेको छ | url = http://allfacebook.com/breaking-facebook-changes-reporting-to-monthly-active-users_b1386}}</ref><ref>{{cite web | title = फेसबुकको ५ बिलियन अमेरिकी डलरको सार्वजनिक प्रस्ताव, सङ्ख्याका आधारमा <nowiki>[रेखाचित्र]</nowiki> | url = http://marketingland.com/charts-facebooks-5-billion-ipo-by-the-numbers-5090}}</ref><ref>{{cite web | title = कसरी फेसबुकले पृष्ठका लागि मासिक सक्रिय प्रयोगकर्ता मापन गर्दछ| url = http://allfacebook.com/active-users-pages_b40725}}</ref><ref>{{cite web | title = मोबाइल अनुप्रयोगको रिटेन्सन कसरी मापन गर्ने | url = https://www.kumulos.com/2016/11/22/mau-vs-dau-measure-mobile-app-retention/}}</ref> मासिक सक्रिय प्रयोगकर्ताको गणना गर्नाले कम्पनीको मूल्य निर्धारण गर्नमा मद्दत गर्दछ। यसले मासिकका आधारमा सहभागी हुने प्रयोगकर्ताहरूको सङ्ख्या पत्ता लगाउँदछ र उक्त साइटमा पुन फर्किने प्रयोगकर्ताहरूको पनि जानकारी दिन्छ।
 
स्पष्ट रूपमा, मासिक सक्रिय प्रयोगकर्ताहरूको पहिचान इमेल वा प्रयोगकर्ता नाम द्वारा गर्न सकिन्छ। केही कम्पनीहरूका लागि, मासिक सक्रिय प्रयोगकर्ता लागि प्रवेश र अन्तरक्रिया आवश्यक पर्दछ, यद्यपि कसले अन्तरक्रिया रचना गर्छ भन्ने कुरा कम्पनी अनुसार फरक पर्न सक्छ। मासिक आधार बाहेक, सक्रिय प्रयोगकर्ताहरू दैनिक (दैनिक सक्रिय प्रयोगकर्ता) र साप्ताहिक (साप्ताहिक सक्रिय प्रयोगकर्ता) रूपमा मापन गर्न पनि सकिन्छ। दैनिक सक्रिय प्रयोगकर्ता प्राय: पात्रो, खेल र इमेल जस्ता दैनिक प्रयोग हुने व्यवसायहरूले प्रयोग गर्दछन्। साप्ताहिक मापन प्रायः सामाजिक सञ्जाल वा सन्देश बोर्डहरू, मञ्च, एनालिटिक्स उपकरणहरू र उत्पादकता अनुप्रयोगहरूद्वारा प्रयोग गरिन्छ। मासिक सक्रिय प्रयोगकर्ता मेट्रिक, इमेल र बहीखाता /लेखा अनुप्रयोग जस्ता व्यापार-देखि-व्यापार अनुप्रयोगहरूले प्रयोग गर्दछन्।