"रुद्र शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५८:
 
नेपाली कांग्रेसको पक्ष लिई पाल्पा गौंडा बसेका रुद्रशमशेर वि.सं. २००८ फूलपातीको दिन गौचर हवाई अड्डामा उत्रँदा उनलाई लिन गृहमन्त्री [[विश्वेश्वरप्रसाद कोइराला]] र उद्योग वाणिज्यमन्त्री [[गणेशमान सिंह]] पुगेको <ref>श्री ३ हरूको तथ्य वृत्तान्त' भाग २ , पृ २९९</ref> र वि.सं. २०१० असार २२ गतेको दिन सेनाको उच्चतम पद फिल्ड मार्सल दिई [[त्रिभुवन शाह|श्री ५ त्रिभुवन]]ले रुद्रशमशेरको सम्मान गरेका थिए <ref>श्री ३ हरूको तथ्य वृत्तान्त' भाग २ , पृ ३०१</ref> ।
 
== सन्तानहरु ==
 
== छाप ==
[https://www.bilder-aus-nepal.de/Pages/Geschichte/Siegel,Rudra-Shumsher,1903.html रुद्रशमशेरको छाप]
 
== मृत्यु ==
 
== सन्दर्भ ==