"कम्पनी" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
 
== कानुनी परिभाषा ==
नेपालको प्रचलित कानुन [[कम्पनी ऐन, २०६३]] को दफा ३ (१) अनुसार मुनाफाको उद्देश्य लिई कुनै उद्यम गर्न चाहने व्यक्तिले एक्लै वा अरूसँग समूहबध्द भई [[प्रबन्धपत्र]]मा उल्लेख भए बमोजिम एक वा एक भन्दा बढी उद्देश्य प्राप्तिका लागी [[दायित्व]] सिमित गरी संस्थापना गरेकोलाई कम्पनी भनिएको छ ।<ref name="परिभाषा">http://www.nrb.org.np/lgd/acts_ordinances/Company%20Act,%202063_Nepali.pdf</ref>
 
== कम्पनिका मुलभूत विशेषताहरु ==
<br />
 
# स्वतन्त्र कानुनि अस्तित्व
# सीमित दायित्व
# अविछिन्न उत्तराधिकारी
# छुट्टै सम्पति
# कम्पनिले मुद्दा गर्न सक्ने तथा कम्पनि उपर पर्न सक्ने
# साझा छाप
# हस्तान्तरणीय शेयर
# प्रतिनिधित्व मुलक व्यवस्थापन
# औपचारिकता, जानकारी तथा खर्च
 
 
Line १६ ⟶ २९:
==== २. प्राइभेट कम्पनी ====
{{मुख्य|प्राइभेट कम्पनी}}
प्राइभेट वा निजी कम्पनी भन्नाले बढीमा पचाससय जनासम्म शेयरधनी हुने तथा आफ्नो धितोपत्र शेयरधनीहरू बाहेक धितोबन्धक राखी वा अन्य कुनै किसिमले हक छाडी दिन नपाउने कम्पनीलाई प्राइभेट कम्पनी भनिन्छ ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/कम्पनी" बाट अनुप्रेषित