"अर्थ मन्त्रालय (नेपाल)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६१:
*तलब भत्ता दैनिक तथा भ्रमण भत्ता निवृत्तभरण उपदान आदि,
*सरकारी स्वामित्वमा रहेका संस्थानको तलब भत्ता बोनस लगानी र लाभांश सम्बन्धी नीति निर्धारण,
*[[विश्व बैंक]] , अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक , अन्तर्राष्ट्रिय विकास संस्था तथा अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्था,
*सरकारी कोषको व्यवस्थापन सञ्चालन तथा प्रशासन,
*लेखा नियन्त्रण,
*महालेखा परीक्षक,
*सार्वजनिक प्रतिष्ठानको निजीकरण,
*[[कर्मचारी संचय कोष|कर्मचारी सञ्चय कोष]],
*[[नागरिक लगानी कोष]],
*अवकाश कोष,
*सार्वजनिक संस्थानको प्रशासन नीति निर्माण समन्वय,