"क्रिसमस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा 82.55.62.9 (वार्तालाप)द्वारा U L DASद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: पूर्ववत
पङ्क्ति १५:
'''क्रिसमस''' विश्वभरका [[क्रिश्चियन धर्म|इसाई]] धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक विदा दिइन्छ। क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि शुरुवात हुन्छ।
== इतिहास ==
=== मिति ===
जिससको जन्म महिना र मिति यहि नै हो भन्न सकिँदैन तर वेस्टर्न क्रिस्चियन चर्चले उनको जन्म डिसेम्बर २५ भनेर तोकेका छन् ; मिति जुन पुर्व भरी पनि अपनाइयो । उक्त मिति जिसस गर्भमा बसिसेकेपछिको नौ महिना पछि भएकाले छानिएको हुन सक्छ ।
=== चाड ===
[[रोम]]मा इसाई पूर्व ३५४मा क्रिसमस मनाइन थालिएको देखिन्छ ।
Line २२ ⟶ २४:
[[चित्र:Map of Countries that do not recognize Christmas as Public Holiday.png|thumb|center|300px|विश्व मानचित्र डिसेम्बर २४/२५ वा जनवरी ६/७ मा सार्वजिक विदा नदिइने देशहरु देखाउँदै (खैरोले सङ्केत गर्छ) |]]
=== सजावट ===
=== भजन (सङ्गीत) ===
[[चित्र:Jingle Bells (90bpm) (Kevin MacLeod) (ISRC USUAN1100187).oga|thumb|जिङ्गल बेल्स , धुन]]
=== खाद्य परिकार ===
=== शुभकामना आदानप्रदान ===
=== कोसेली ===
[[चित्र:Sinterklaas 2007.jpg|thumb|center|200px|सेन्ट निकोलस्, जसलाई वास्तविक सेन्टा क्लस पनि भनिन्छ । ]]
 
== अन्य ==
=== अर्थ, व्यापार ===
"https://ne.wikipedia.org/wiki/क्रिसमस" बाट अनुप्रेषित