"अभिमन्यु (अर्जुनपुत्र)" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
टाइपो सुधार गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति १२:
अभिमन्युको बाल्यकाल आफ्नो मामाघर [[द्वारका]]मा नै बीत्यो। उनको विवाह महाराज [[विराट]]की पुत्री [[उत्तरा]]संग भयो। अभिमन्युको पुत्र परीक्षित, जसको जन्म अभिमन्युको मृत्योपरांत भयो, कुरुवंश का एकमात्र जीवित सदस्य पुरुष थिए जसले युद्धको समाप्ति पश्चात पाण्डव वंशलाई अगाडि बढाए।
 
अभिमन्यु एक असाधारण योद्धा थिए। उनले [[कौरव]] पक्षको व्यूह रचना [[चक्रव्यूह]]को भेदन गरेका थिए। कथानुसार अभिमन्युले आफ्नो माताको कोखमा रहँदा नै अर्जुनको मुखबाट चक्रव्यूह भेदन गर्ने रहस्य जानेका थिए। तर सुभद्रा बिचैमा निदाएकोले उनि व्यूह भन्दा बाहिर आउने विधि सुन्न पएकापाएका थिएनन्। अभिमन्युको मृत्युको कारण [[जयद्रथ]] थियो जसले अन्य पाण्डवहरू लाई व्यूहमा प्रवेश गर्नबाट रोकेको थियो। संभवतः त्यसैको लाभ उठाएर व्यूहको अन्तिम चरणमा कौरव पक्ष का सबै महारथी [[युद्ध]]को मापदण्डहरूलाई भुलाएर उक्त बालक माथि बर्सिए, जसको कारण उनले [[वीरगति]] प्राप्त गरे। अभिमन्युको मृत्युको प्रतिशोध लिनको लागि अर्जुनले जयद्रथको वधको शपथ लिएका थिए।
 
[[चित्र:Halebid२.JPG|१५०px|left|अभिमन्यु चक्रव्यूह मा।]]