"सुनील ग्रोवर" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
 
 
'''सुनील ग्रोवर''' (जन्म ३ अगस्त १९७८) एक भारतीय अभिनेता र हास्य अभिनेता हुन् । उनी कपिल शर्माको कमेडि शो ''कमेडी नाईट्स विद कपिल'' बाट निकै चर्चित बनेका थिए ।<ref>{{cite news|url=https://www.saralpatrika.com/news-details/13673/2018-10-30|title=सुनील ग्रोवर 'गुट्ठी' टिभी शोमा आउदै|accessdate=२१ जनवरी, २०१९}}</ref>ग्रोवर अर्को बलिवुड चलचित्र भारतमा देखा पर्नेछन् । <ref>{{Cite news|url=https://www.bollywoodbubble.com/bollywood-news/revealed-sunil-grover-look-vishal-bhardwaj-pataakha/|title=बिशाल भार्दवजले ५ कलाकारहरुको लुक प्रदर्शन गर्छन् । |date=2018-08-11|work=Bollywood Bubble|access-date=2019-01-21|language=en-US}}</ref>कपिल शर्मा र सुनील ग्रोवर बीच २०१७ मार्च मा ऑस्ट्रेलिया बाट फर्कदा हवाइ जहाजमा झगडा भए पछी उनीहरु शो बाट अलग-अलग भए ।<ref>{{cite news|url=http://zeenews.india.com/hindi/entertainment/bollywood/kapil-sharma-and-sunil-grover-exchange-best-wishes-to-each-other-on-twitter-over-pataakha-and-son-of-manjit-film/452142|title=कपिल शर्माले पुरानो साथी सुनील ग्रोवरलाई ट्वीटबाट दिए बधाइ |accessdate=२१ जनवरी, २०१९}}</ref> यस घटनाले निकै चर्चा पएकोपाएको थियो ।
 
 
==प्रारम्भिक जीवन र पारिवारिक पृष्ठभूमि==
सुनील ग्रोवर को जन्म एक पन्जाबी हिन्दू परिवारमा एक सानो शहर सिरसा, हरियाणामा भएको थियो । उनको बुबा बैंकमा प्रबन्धक हुनुहुन्थ्यो। ग्रोवरले आफ्नो विद्यालय को पढाइ मन्डी डबवली बाटडबवलीबाट पूरा गरे र गुरु नानक कलेजबाट स्नातक पूरा गरे। उनको बल्यकालबाल्यकाल देखी नै अभिनय गर्न चासो थियो र शिक्षकहरुको नकल गर्ने प्रयास गर्थे । <ref name="notednames.com">http://notednames.com/TV-Shows/Comedian/Sunil-Grover-Birthday-Real-Name-Age-Weight-Height/</ref>
 
==अभिनय क्यारियर==
"https://ne.wikipedia.org/wiki/सुनील_ग्रोवर" बाट अनुप्रेषित