"पाल (थर)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५८:
*#पुण्यपाल/मल्ल रानी संजनमाला(शकुनमाला),
*#राजाश्रीमल्ल –पुण्यमल्ल र शकुनमालाका जेठा छोरा आदि ।
यी बोगटान ठूलीगाडदेखि दक्षिण पूर्वक्षेत्रको रैतीमाथिको शासनसत्ता, जिम्मेवारी र देवताको सम्पूर्ण काम सुम्पीएका कारण तल्लोबुङ्गे रजवार भए । यिनलाई एउटै शब्दमा भन्ने हो, भने बर्छैनी भन्ने गरिन्छ । यस बर्छैनी अन्तरगतकाहरु हाल बर्छैन गाउँ विकास समितिको बर्छैनगाउँ, वेरवाटागाउँ, मोहन्याल गाउँ विकास समितिको वार्ड नं १ धमकोट र डोटी डडेल्धुराक्षेत्रमा बसोबास गर्ने केही मल्ल परिवारहरु हुन् । यस परिवारका अनुसार राजा निरयपालको खान्दानले सुर्खेत फर्कन नदिएपछि यी मध्येको
*#जेठोभाइ धमकोट गाउँमा बस्यो,
*#माईलोभाइ बर्छैन गाउँमा बस्यो र
"https://ne.wikipedia.org/wiki/पाल_(थर)" बाट अनुप्रेषित