"संविधान" का संशोधनहरू बिचको अन्तर

संविधान
पङ्क्ति ३५:
== संविधानमा हुनुपर्ने गुणहरू==
 
* स्पष्टता:संविधान धारा, उपधारा ,र दफाहरू दोहोरो अर्थ नलाग्ने र स्पष्ट हुनुपर्छ ।जस्तै :[[नेपाल अधिराज्यको संविधान २०४७|नेपाल अधिराज्यको संविधान ,२०४७]] धारा १२७ को अस्पष्टताका कारण अधिकार को दुरुपयोग भयो र दोस्रो[[नेपालको जनआन्दोलन २०६३|दोस्रो जनआन्दोल]]न को आवश्यकता पर्न गयो।
* परिवर्तनसिल्ता :संविधान आवस्यकता अनुसार परिवर्तन गर्न सकिने हुनुपर्छ । समय ,देश,काल,परिस्थिति ,र जनचाहनाअनुरुप आवश्यक परेको बखत तोकिएको प्रक्रिया पूरा गरि सङ्सोधन गर्न सकिने हुनुपर्छ
* व्यापकता: संविधानले राज्यको स्वरुप ,सरकारी छेत्र , जनताका हक, राजनितिक शक्तिको प्रयोग लगायत राज्यका व्यापक छेत्रहरू समेटिको हुनुपर्छ ।
पङ्क्ति ४३:
 
* [[ नेपाल सरकार वैधानिक कानुन २००४]]
* [[नेपालको अन्तरिम शासन विधान २००७|नेपालकाे अन्तरिम शासन विधान २००७]]
* [[ नेपाल अधिराज्यको संविधान २०१५]]
* [[ नेपालको संविधान २०१९]]
"https://ne.wikipedia.org/wiki/संविधान" बाट अनुप्रेषित