"विकिपिडिया:अटोविकिब्राउजर" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३१:
# '''सबै विकिपिडिया दिशा निर्देशहरु, नीतिहरू र सामान्य व्यवहारले बाँधिएको हुन्छ ।'''
# '''यसको प्रयोग गरेर कुनै किसिमको विवादास्पद कार्य नगर्नुहोला ।'''
# धेरै छिटो सम्पादन नगर्नुहोला । यदि तपाई प्रायः एक मिनेटमा कयौं सम्पादन गर्नसक्नु हुन्छ भने [[विकिपिडिया:बोटबोटहरू|बोट]]को खाता बनाउन बिचार गर्नुहोला ।
# निरर्थक सम्पादन नगर्नुहोला । जस्तै कि मात्रै केही खाली (स्पेस) हटाउन वा जोड्न, आधार ढाँचा स्थान्तरित गर्ने, केही एचटीएमएललाई युनिकोडमा परिवर्तन गर्न । यो यस्तो किन हो भने यसले यो यन्त्रको निरर्थक मानिन्छ र जसले तपाइको अवलोकन सूचीमा भर्दै जान्छ ।
:''उल्लेखित नियमहरुको दुरुपयोग दोहिरिनाले यसको परिणाम बिना चेतावनी नै यो सफ्टवेयर विकलांग हुन सक्छ ।''