"नेपालको सर्वोच्च अदालत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:नेपालको सर्वोच्च अदालत.jpg|thumb|350px|नेपालको सर्वोच्च अदालत]]
 
'''सर्वोच्च अदालत''' नेपालको [[न्यायपालिका]]को सबैभन्दा माथिल्लो तहको [[अदालत]] हो। सर्वोच्च अदालतमा [[नेपालकानेपालको प्रधानन्यायाधीश|नेपालको प्रधान न्यायाधीश]]का अतिरिक्त बढीमा १४ जनासम्म अन्य [[न्यायाधीश]]हरू रहने व्यवस्था छ। कुनै समयमा सर्वोच्च अदालतमा मुद्दाको संख्या बढ्न गई न्यायाधीशहरूको संख्या अपर्याप्त हुन गएमा कुनै निश्चित अवधिको लागि अस्थायी न्यायाधीश पनि नियुक्त गर्न सकिने व्यवस्था छ । सर्वोच्च अदालतको प्रधान न्यायाधीशको पदाअवधी ६ वर्षको हुन्छ ।
नेपालमा सर्वोच्च अदालतका वर्तमान प्रधान न्यायाधीश श्री ॐ प्रकाश मिश्र हुनुहुन्छ ।