"विकिपिडिया:स्वशिक्षा/विकिपीडिया जोड" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)

पङ्क्ति २:

<noinclude>
{{TOCright}}
[[File:Boldness and links tutorial.ogv|thumb|300px|thumbtime=1|विकिपीडियाविकिपिडिया जोड (Link)हरू र अन्य विषयहरूमा आरंभिक जानकारी (अंग्रेजीमा वीडियो)]]
विकिपीडियाकाविकिपिडियाका लेखहरूलाई एक-अर्कासित '''जोडनु''' अती आवस्यक छ, किनभने यी जोड (Link)हरूद्वारा पाठकहरूले एक लेखबाट अर्को लेखको सम्बंधित जानकारीसम्म सजिलै पुग्न सक्छन्। यस बाट विकिपीडियाकोविकिपिडियाको उपयोगिता धेरै गुणा बढेर जान्छ।

==जोड (Link) कसरी बनाउने==
पङ्क्ति २१:
जो हेर्दा यस्तो हुनेछ: ''[[बैशाख]]''

जोड (Link) हाल्दा यो सधैं पक्का गर्नुहोस् जोड (Link) सही लेखमा नै परोस्। उदाहरणका लागि [[दूरदर्शन]] टि.वि. उपकरणका लेखका लागि जोड (Link) हो । [[दूरदर्शन (चैनल)]] भारतीय सरकारी चैनलका लागि लेख हो । प्रायः यस्तो स्थितिलागि [[विकिपीडियाविकिपिडिया:बहुविकल्पी शब्द|"बहुविकल्पी" पन्नाहरू]] बनाइन्छन् जो स्वयं लेख होइनन् तर एक जस्तो नाम भएका लेखहरूका लागि जोड (Link)हरूको सूची हुन्छ। उदहारणका लागि [[नील(बहुविकल्पी)]] एक यस्तो पृष्ठ हो। एउटै नाम भएका धेरै लेखहरू छन् भने नलीका चिन्हको प्रयोग अति महत्वपूर्ण छ, किनभने पाठकहरूका लागि "शेखूपुरको बस्ती उत्तर प्रदेशको [[हमीरपुर जिल्ला, उत्तर प्रदेश|हमीरपुर जिल्ला]]मा छ" सजिलो छ भने "शेखूपुरको बस्ती उत्तर प्रदेशको [[हमीरपुर जिला, उत्तर प्रदेश]]मा छ" भनेर पढ्नमा अफ्ठ्यारो लाग्दछ तर दुइटै नैं जोड (Link)ले पाठकलाई त्यस एक लेखमा लिन्छ ।

ध्यान दिनुहोला यदी कुनै लेख अहिलेसम्म लेखिएको छैन भने त्यसको जोड (Link)को रंग रातो हुन्छ, जस्तै :
पङ्क्ति ३०:
लेखहरूका लागि जोड (Link) हाल्नु कुनै पनि पृष्ठहरूका लागी धेरै उपयोगी बन्दछ, तर धेरै जोड (Link) भएमा आँखा अल्मलिएर लेख पढ्न कठिन हुन्छ । धेरै जोड (Link)हरूको स्थितिबाट बच्नका लागि, कुनै लेखका लागि जोड (Link) तब दिनुहोस् जब त्यस नामको वर्णन कुनै पृष्ठहरूमा ''पहिलो पल्ट'' दिएको होस्। "विश्व" जस्तै अत्यधिक साधारण शब्दहरूका लागि जोड (Link) नदिनुहोस्।

विकिपीडियामाविकिपिडियामा केहि अन्य राम्रा लेखहरूलाई हेरेर तपाईं सिक्न सक्नुहुन्छ कहिले जोड (Link) हाल्नु पर्छ र कहिले हुँदैन। केहि राम्रा लेख तपाईंले [http://ne.wikipedia.org/wiki/%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%A3%E0%A5%80:%E0%A4%89%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A4%AE_%E0%A4%B2%E0%A5%87%E0%A4%96 उत्तम लेख]को सूचीमा मिल्नेछ्न्।

==श्रेणीहरू==
पङ्क्ति ३७:
'''यो धेरै जरूरी छ तपाईंले लेखहरूमा सही श्रेणीहरू लगाउनुहोस् ताकि अन्य मानिसहरूले सजिलैसित तपाईंले बनाएका लेख खोज्न सकुन्।''' यो गर्ने सबभन्दा राम्रो तरीका आफ्नो लेखसित सम्बन्धित अन्य लेखहरूलाई खोजेर तिनका श्रेणिहरूलाई आफ्नो लेखका लागि पनि प्रयोग गर्नुहोस्। यदि तपाईं कुनै फलको बारेमा लेख लेख्नु हुँदैछ भने त्यसै तरहका अन्य फलहरूमा लेख खोज्ने प्रयास गर्नुहोस् जसबाट तपाईंलाई केहि उचित श्रेणीहरू मिल्न सकुन्।

'''यी शिक्षाहरूलाई [[विकिपीडियाविकिपिडिया:स्वशिक्षा/विकिपीडियाविकिपिडिया जोड (Link)/प्रयोगस्थल|प्रयोगस्थल]]मा प्रयोग गर्नुहोस्'''

<noinclude>

'''आउनुहोस् अब [[विकिपीडियाविकिपिडिया:स्वशिक्षा/सन्दर्भ|सन्दर्भहरू र स्रोतहरूका बारेमा सिकौं ]]''' →

</noinclude>

<noinclude>

[[श्रेणी:विकिपीडियाविकिपिडिया स्वशिक्षा]]