"विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार" का संशोधनहरू बिचको अन्तर

सा Template Fixed
सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
पङ्क्ति १:
{{Proposed|WP:CSD|WP:SPEEDY|वि:शीमे}}
{{शीघ्र मेट्नुपर्ने सम्बन्धी ढाँचाहरू}}
<!-- परिभाषा र पृष्ठभूमि -->'''शीघ्र मेट्नुपर्ने आधार'''ले [[विकिपीडियाविकिपिडिया:प्रबन्धक|प्रबन्धकहरू]]ले विना कुनै आम [[विकिपीडियाविकिपिडिया:सहमति|सहमति]] तथा वार्ता पृष्ठमा समय खर्च नगरी विकिपीडियाकोविकिपिडियाको कुनै पनि पृष्ठ अथवा मिडिया फाइलहरूलाई तुरून्त मेट्न सक्ने कुरा बुझाउँछ । यस निर्देशान्तमक पृष्ठमा तय गरिएका नियम तथा मापदण्डहरूको आधारमा पृष्ठ अथवा मिडियालाई मेट्न सकिनेछ ।
 
मेटिएका पृष्ठहरू पुन: बनाउन भने सकिन्छ तर प्रबन्धकहरूसँग [[विकिपीडियाविकिपिडिया:पृष्ठ हटाउने नीति|पृष्ठ हटाउने ट्याग]] लागिसकेको पृष्ठमा वार्ता गर्नुपर्नेछ । चाँडै मेट्नुपर्ने आधारको मुख्य उद्देश्य मेट्नुपर्ने पृष्ठ अथवा मिडियाको वार्तामा लाग्ने समयको बचत गराउनु हो ।
 
<!-- प्रबन्धकहरू -->प्रबन्धकहरूले कुनै पनि पृष्ठ अथवा मिडियालाई मेट्नुभन्दा पाहिले नियम तथा मापदण्ड अनुसार भए नभएको कुरालाई ध्यान गर्नुपर्छ । यदि कुनै पृष्ठ "हालसालै मेट्नुपर्ने" श्रेणीबाट सफलतापूर्वक निस्किन सफल भएको छ भने त्यस्ता पृष्ठले भविष्यमा प्रतिलिपि अधिकार उल्लङ्घन वा तय गरिएको नियम बमोजिम कुनै नियम नतोडे सम्म त्यस्ता पृष्ठ मेटिने छैनन् । मेट्नुपर्ने आधारको मापदण्डहरू तल तय गरिएका छन् । योगदानकर्ताहरूले लेख बिस्तारै बनाउँदैँ जाने हुनाले प्रबन्धकहरूले कुनै नयाँ वा अपूरो पृष्ठ निर्माण भए लगत्तै मेट्नुहुन्न ।
पङ्क्ति ११:
=== सामान्य ===
 
यो मापदण्ड कुनै पनि प्रकारको विकिपीडियाविकिपिडिया पृष्ठमा लागू हुनसक्छ जस अन्तर्गत लेख, अनुप्रेषण, प्रयोगकर्ता पृष्ठ, फाइल आदी समावेश रहेको छन् ।
 
{{Anchor|सा१|g1|उल्लङ्घन}}
==== सा१. सर्वाधिकार उल्लङ्घन ====
{{Shortcut|वि:सा१}}
यो मापदण्ड त्यस्ता पृष्ठहरूमाथि लागू हुन्छ जुन पृष्ठ पूर्णतया सर्वाधिकार उल्लङ्घन गरिरहेको छ वा अर्थहीन र अस्पष्ट सामग्रीले भरिएको छ । यस अन्तर्गत "विकिपीडियामाविकिपिडियामा बाहिरका अन्य लेख/सामग्री हुबुहु सारिएको वा नेपाली विकिपीडियामाविकिपिडियामा कुनै पनि हालतमा नसुहाउने सामग्री हालिएको" भन्ने बुझाउँछ ।
 
* {{Tl|Db-g1}}, {{Tl|Db-nonsense}}
पङ्क्ति २३:
==== सा२.परिक्षण पृष्ठहरू ====
{{Shortcut|वि:सा२}}
यो नियम परिक्षण गर्नका लागि निर्माण गरिएको पृष्ठ वा अन्य विकिपीडियाविकिपिडिया कार्य प्रयोजन गर्न बनाइएको तर काम सकिसकेको वा काम नलाग्ने पृष्ठहरूमाथि लागू हुन्छ ।
 
* {{Tl|Db-g2}}, {{Tl|Db-test}}
पङ्क्ति ३१:
==== सा३. पूर्ण बर्बरता र धोखापूर्ण ====
{{Shortcut|वि:सा३}}
{{Further|विकिपीडियाविकिपिडिया:बर्बरता}}
 
यो नियम धोखापूर्ण र गलत जानकारी समावेश गरेर बनाइएको पृष्ठहरूमाथि लागू हुन्छ ।
पङ्क्ति ४६:
==== सा५. निषेधित वा अवरोधित प्रयोगकर्ताद्वारा पृष्ठ निर्माण ====
{{Shortcut|वि:सा५}}
{{Further|विकिपीडियाविकिपिडिया:अवरोधित नीति|विकिपीडियाविकिपिडिया:निषेध नीति}}
 
यो मापदण्ड विकिपीडियाकाविकिपिडियाका निषेधित वा अवरोधित प्रयोगकर्ताद्वारा गरिएको पृष्ठ निर्माण माथि लागू हुन्छ ।
* {{Tlp|Db-g5|''निषेधित प्रयोगकर्ताको नाम''}}, {{Tlp|Db-banned|''निषेधित प्रयोगकर्ताको नाम''}}
 
पङ्क्ति ८६:
==== सा९. कार्यालय प्रतिक्रिया ====
{{Shortcut|वि:सा९}}
{{Main|विकिपीडियाविकिपिडिया:कार्यालय प्रतिक्रिया}}
 
विकिमीडिया फाउन्डेसन कार्यालयले यो अधिकार सुरक्षित राखेको छ । यस मापदण्ड अन्तर्गत विशेष परिस्थितिमा कुनै पृष्ठलाई मेट्न सकिन्छ ।
पङ्क्ति ९४:
==== सा१०. धम्की, गाली गलौंच, वाहियात लेख्न शैली भएको पृष्ठ ====
{{Shortcut|वि:सा१०}}
{{Main|विकिपीडियाविकिपिडिया:आक्रमण पृष्ठ}}
 
कुनै जीवित व्यक्तिको जीवनी वा उल्लेखनीय विषयसँग सम्बन्धित लेख निर्माण गरी, आक्रमण गरेर दुर्व्यवहार गर्न खोजेको स्थितिमा यो मापदण्ड अन्तर्गत पृष्ठलाई शीघ्र मेट्न सकिन्छ । पृष्ठ जसमा धम्की, गाली गलौंच, वाहियात र त्यससँग सम्बन्धित विषय वा केही अन्य रूपरेखाको शोषण गर्छ तथा बिना कुनै धारणा राखेर निर्माण गरिएको हुन्छ ।
पङ्क्ति १०३:
==== सा११. अनावश्यक प्रचारबाजी वा प्रसार ====
{{Shortcut|वि:सा११}}
{{Main|विकिपीडियाविकिपिडिया:प्रचार}}
यो मापदण्ड त्यस्ता पृष्ठहरू माथि लागू हुन्छ जुन प्रचार गर्नका निमित्त निर्माण गरिएको छ र आधारभुत रूपमा पुनर्लेखन गरी सपार्न सकिन्न ।
 
पङ्क्ति १३५:
{{Anchor|ले२|A2|a2|notnepali}}
 
==== ले२. विदेशी भाषा प्रयोग गरिएका र अन्य विकिपीडियाविकिपिडिया परियोजनामा अवस्थित लेख ====
{{Shortcut|वि:ले२}}
यो मापदण्ड विदेशी भाषा प्रयोग गरिएका र अन्य विकिपीडियाविकिपिडिया परियोजनामा अवस्थित भएका लेखहरूमा लागू हुन्छ । यदि लेख अर्को परियोजनामा नभएको खण्डमा भने {{tlx|अनुवाद}} टेम्प्लेटको प्रयोग गर्न सक्नुहुन्छ ।
* {{Tl|Db-a2}}, {{Tl|Db-foreign}}
 
पङ्क्ति १८३:
==== ले१०. विद्यमान विषयलाई नक्कल गरिएको ====
{{Shortcut|वि:ले१०}}
यो मापदण्ड अन्तर्गत विद्यमान विषयलाई नक्कल गरिएका वा {{error| (निरर्थक पृष्ठ जसले लेख निर्दिष्ट नगरेको)}} लेखहरूमा लागू हुन्छ । ठूला लेखहरू यो मापदण्ड अन्तर्गत <b><u>पर्दैनन्</u></b> । यदि पृष्ठको शीर्षक प्रशंसनीय छ भने, मेटाउने साटो विद्यमान अर्को पृष्ठमा [[विकिपीडियाविकिपिडिया:अनुप्रेषित पृष्ठ|अनुप्रेषण]] गर्न सकिनेछ ।
* {{Tlp|Db-a10|2=article='''विद्यमानलेखशीर्षक'''}}, {{Tlp|Db-same|2=article='''विद्यमानलेखशीर्षक'''}}
 
पङ्क्ति १९१:
{{Shortcut|वि:ले११}}
 
यो मापदण्ड अन्तर्गत विकिपीडियाकोविकिपिडियाको लेखन शैलीसंग समर्थित नभएको र विषय महत्त्वपूर्ण नभएको लेख हो । विकिपीडियाकोविकिपिडियाको [[विकिपीडियाविकिपिडिया:प्रमानिकता|विश्वसनीयता]] ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने छ । तर [[विकिपीडियाविकिपिडिया:प्रमानिकता|विश्वसनीयता]] नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ । थप जानकारिका लागि कृपया [[विकिपीडियाविकिपिडिया:उल्लेखनियता|विकिपीडियाविकिपिडिया उल्लेखनियता]] पढ्नुहोला ।
* {{Tl|Db-a11}}, {{Tl|Db-invented}}, {{Tl|Db-madeup}}
 
पङ्क्ति २०१:
==== अ२. क्रस-नामस्थान अनुप्रेषणहरू ====
{{Shortcut|वि:अ२}}
यो मापदण्ड अन्तर्गत श्रेणी, विकिपीडियाविकिपिडिया सहायता, पोर्टल, नेमस्पेसेस, टेम्पलेट लेख, आदि बाहेक अन्य कुनै लेखहरूको अनुप्रेषित पृष्ठहरूमा लागू हुन्छ ।
* {{Tl|Db-r2}}, {{Tl|Db-rediruser}}
 
पङ्क्ति २०८:
==== अ३. लेखन् त्रुटि ====
{{Shortcut|वि:अ३}}
यो मापदण्ड अन्तर्गत हालै सिर्जना गरिएको पुननिर्देशित पृष्ठ, जो [[व्याकरण]]/[[भाषा]] वा [[विकिपीडियाविकिपिडिया:लेखन शैली|गलत नाम]] का कारणले सिर्जना भएको तर अर्को भाषामा यो लेख नभएको पृष्ठहरूमा लागू हुन्छ ।
* {{Tl|Db-r3}}, {{Tl|Db-redirtypo}}
 
पङ्क्ति २२१:
==== फा१. अनावश्यक ====
{{Shortcut|वि:फा१}}
यो मापदण्ड अन्तर्गत अनावश्यक/प्रयुक्त/निरर्थक/व्यर्थ डुप्लिकेट वा कम रिजोल्युसन प्रतिलिपिहरू जुन अर्को विकिपीडियामाविकिपिडियामा फाइलको प्रयोग भइसकेको फाइलहरूमा लागू हुन्छ । यसले विकिमीडिया कॉमन्समा रहेका छविहरू समावेश गर्दैन; यसका लागि, [[विकिपीडियाविकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार#फा८|फा८]] मापदण्ड हेर्नुहोस् ।
* {{Tlp|Db-f1|''replacement file name.ext''}}, {{Tlp|Db-redundantfile| ''replacement file name.ext''}}, {{tlp|isd|''replacement file name.ext''}}
 
पङ्क्ति २३५:
==== फा३. अनुचित लाइसेन्स ====
{{Shortcut|वि:फा३}}
यो मापदण्ड अन्तर्गत <span class=plainlinks>[[:श्रेणी:गैर-व्यावसायिक उपयोगका तस्वीरहरू|गैर-व्यावसायिक उपयोगका तस्वीरहरू]] ({{Oldid|2=76805338|3=जस्तै}} गैर-व्यावसायिक [[क्रिएटिव कमन्स लाइसेन्स]]) मा ट्याग गर्न प्रयोग गरिन्छ । "अनुमतिको साथ प्रयोग", "विकिपीडियाविकिपिडिया प्रयोगका लागि मात्र", आदिले जब सम्म तिनीहरूले जिएफडिएलको संस्करणहरू १.३ भन्दा पहिलेका लाइसेन्स गैर-रहित सामग्रीको प्रयोगको लागि सीमित स्तरहरू पालन गर्दैनन् यिनीहरूलाई पनि मेट्न सकिन्छ ।
* {{Tl|Db-f3}}, {{Tl|Db-noncom}}
 
पङ्क्ति २६३:
==== फा७. अवैध उचित-प्रयोग दावी ====
{{Shortcut|वि:फा७}}
* [[विकिपीडियाविकिपिडिया:गैर-मुक्त सामग्री|गैर-मुक्त]] तस्बिर वा मिडियाहरू स्पष्ट रूपमा गैर-मुक्त ट्याग (जस्तै {{Tlx|Non-free logo}} नक्कली फोटोमा राखिएमा) '''तुरुन्तै''' मेटाउन सकिन्छन् ।
* {{Tl|Db-f7}}, {{Tl|Db-badfairuse}} (तत्काल फा७ मेटाइनुपर्ने); {{Tlsp|Rfu}} (मुक्त तस्बिरसंग प्रतिस्थापन); {{Tlsp|Dfu}} (विवादित उचित-प्रयोग कारण)
 
पङ्क्ति २७१:
{{Shortcut|वि:फा८}}
निम्न शर्तहरू पूरा गरेमा:
* कमन्स संस्करण [[विकिपीडियाविकिपिडिया:चित्र प्रयोग नीति|एउटै फाईल ढाँचा]]मा छ र उही वा उच्च गुण/रिजोल्युसन भएमा ।
* तस्बिरको इजाजतपत्र र स्रोत स्थिति उचित संदेह भन्दा बाहिर छ र लाइसेन्स निस्सन्देह कमन्समा स्वीकार गरिएमा । '''मेट्नबाट बच्नको लागि, कृपया निम्नलाई कमन्स विवरण पृष्ठमा सुनिश्चित गर्नुहोस्:'''
** प्रतिनिधित्व गरिएको कलात्मक कार्यको निर्माताको मृत्युको नाम र मिति फाइलद्वारा उल्लेख गरेमा वा अन्य मुक्त इजाजत पत्र दिइएको साक्ष्य स्पष्ट भएमा । अज्ञात छ भने, वर्णन पृष्ठले अज्ञात स्थिति स्थापित प्रमाण प्रदान गरेको सुनिश्चित गर्नुहोस् ।
पङ्क्ति २८४:
==== फा९. स्पष्ट प्रतिलिपि अधिकार उल्लङ्घन ====
{{Shortcut|वि:फा९}}
यो स्पष्ट रूपमा गैर-मुक्त तस्बिरहरू (वा अन्य मिडिया फाइलहरू) मा लागू हुन्छ जुन अपलोडर द्वारा उचित-प्रयोग दावी गरिएका छैनन् । एक यूआरएल वा अन्य चित्र कहाँबाट ल्याइएको हो उल्लेख हुनुपर्छ । यसमा एक विश्वसनीय दावीमा समावेश भएका तस्बिरहरू जुन मालिकले तिनीहरूलाई विकिपीडियाविकिपिडिया-संगत नि: शुल्क इजाजतपत्र अन्तर्गत जारी गरेको छ । स्पष्ट उल्लङ्घनहरूलाई {{Tlx|Db-filecopyvio}} साथ ट्याग गरिनु पर्छ । अस्पष्ट प्रतिलिपि अधिकार उल्लङ्घनको बारेमा [[विकिपीडियाविकिपिडिया:फाइल सम्बन्धि छलफलहरू]]मा छलफल गरिनेछ ।
* {{Tlp|Db-f9|2=url='''स्रोतको URL'''}}, {{Tlp|Db-filecopyvio|2=url='''स्रोतको URL'''}}
 
पङ्क्ति ३०२:
* {{Tlsp|Npd}}
 
=== [[विकिपीडियाविकिपिडिया:श्रेणी|श्रेणी]] ===
 
==== {{Anchor|श्रे१|C1|c1|catempty}} श्रे१. रित्ता श्रेणीहरू ====
{{Shortcut|वि:श्रे१}}
 
यो मापदण्ड कम्तीमा सात दिन सम्म रित्ता रहेका श्रेणीहरूमा लागू हुन्छ । [[:श्रेणी:अस्पष्टता श्रेणीहरू|बहुविकल्पी श्रेणी]], [[:श्रेणी:विकिपीडियाविकिपिडिया नरम अनुप्रेषित श्रेणीहरू|अनुप्रेषित श्रेणी]], [[:श्रेणी:विकिपीडियाविकिपिडिया प्रमुख लेख श्रेणीहरू|प्रमुख लेख श्रेणी]], छलफल [[विकिपीडियाविकिपिडिया:श्रेणी सम्बन्धि छलफलहरू]] अन्तर्गतका श्रेणीहरू ([[विकिपीडियाविकिपिडिया:मेटाउने छलफलहरू|छलफलहरू]]), वा परियोजनाका श्रेणीहरू अक्सर समय-समयमा रित्ता हुन सक्ने श्रेणीहरू यस मापदण्डमा लागू हुँदैनन् । त्यस्ता श्रेणीहरू मेटाउनबाट रोक्न पृष्ठको शीर्ष मा {{Tl|Possibly empty category}} ढाँचा राख्नुहोस् ।
* {{Tl|Db-c1}}, {{tl|db-catempty}} ।
 
=== प्रयोगकर्ता पृष्ठ ===
{{further|विकिपीडियाविकिपिडिया:प्रयोगकर्ता पृष्ठ}}
नोट: <small>सबै संख्याहरू प्रयोग गरिदैनन्, [[विकिपीडियाविकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार#अप्रचलित मापदण्ड|केहि मापदण्डहरू विस्थापित गरिएका छन्]] ।</small>
 
{{Anchor|प्र१|U1|u1|userreq}}
पङ्क्ति ३१८:
{{Shortcut|वि:प्र१}}
 
व्यक्तिगत [[विकिपीडियाविकिपिडिया:प्रयोगकर्ता पृष्ठ|प्रयोगकर्ता पृष्ठ]] र [[विकिपीडियाविकिपिडिया:उपपृष्ठहरू|उपपृष्ठ]] (तर [[विकिपीडियाविकिपिडिया:मेटाउनु पर्ने प्रयोगकर्ता वार्तापृष्ठहरू|प्रयोगकर्ता वार्तापृष्ठहरू]] '''होइनन्''') प्रयोगकर्ताद्वारा मेट्न भनि अनुरोध गरेको खण्डमा यो मापदण्ड लागू हुन्छ । [[विकिपीडियाविकिपिडिया:प्रयोगकर्ता पृष्ठ|प्रयोगकर्ता पृष्ठ]]को [[विकिपीडियाविकिपिडिया:सम्पादनसूचना|सम्पादनसूचना]] पनि यसमा समावेश हुन्छन् । केही अवस्थामा यस्तो पृष्ठ प्रशासनिक उद्देश्यको लागि रहिरहनु आवश्यक पर्नसक्छ । प्रयोगकर्ता वार्तापृष्ठहरू यस मापदण्ड अन्तर्गत शीघ्र मेटाउनको लागी लागू हुँदैनन् । सामान्यतया पहिले सारिएका पृष्ठहरू जबसम्म अघिल्ला सबै शीर्षक प्रयोगकर्ताको प्रयोगकर्तास्थानमा हुँदैनन् तबसम्म शीघ्र मेटाउनको लागी लागू हुँदैनन् । '''नोट:''' ढाँचाले निश्चित पृष्ठहरू (जस्तै [[व्यापक शैली पानाहरू|.css]] र [[जाभास्क्रिप्ट|.js]] पृष्ठहरू) मा प्रदर्शन गर्दैन तर यसको [[विकिपीडियाविकिपिडिया:श्रेणीकरण|श्रेणीकरण]]ले काम गर्नेछ ।
* {{Tl|Db-u1}}, {{Tl|Db-userreq}}
 
==== प्र२. अस्तित्वहीन प्रयोगकर्ता ====
{{Shortcut|वि:प्र२}}
अवस्थित नभएका/अस्तित्वहीन प्रयोगकर्ताहरूको प्रयोगकर्ता पृष्ठहरू ([[विशेष:ListUsers|यहाँ हेर्नुहोस्]]) मा यो मापदण्ड लागू हुन्छ । सम्पादन गर्ने प्रयोगकर्ताको आईपी प्रयोगकर्ता पृष्ठ, एक स्थापित प्रयोगकर्ताको प्रयोगकर्ता पृष्ठको गलत हिज्जेहरू भएर अनुप्रेषित गरिएको, र एक [[विकिपीडियाविकिपिडिया:प्रयोगकर्ता नाम परिवर्तन|नाम परिवर्तित]] गरिएको प्रयोगकर्ताको अघिल्लो नाम यस मापदण्ड अन्तर्गत मेटाउनको लागी लागू हुँदैनन् ।
* {{Tl|Db-u2}}, {{Tl|Db-nouser}}
 
पङ्क्ति ३३१:
{{Shortcut|वि:प्र३}}
 
प्रयोगकर्तास्थानमा [[विकिपीडियाविकिपिडिया:चित्र प्रयोग नीति#ग्यालरीहरू|ग्यालरीहरू]] प्रायः वा पूर्णतया [[विकिपीडियाविकिपिडिया:गैर-मुक्त सामग्री|"उचित-उपयोग" वा गैर-मुक्त तस्बिरहरू]] समावेश हुन्छन् । विकिपीडियाकोविकिपिडियाको गैर-मुक्त सामग्री नीतिले प्रयोगकर्ता-स्थानमा गैर-रहित सामग्रीको प्रयोगलाई निषेध गर्दछ, प्रयोगकर्ताले अपलोड गरेको सार्वजनिक डोमेनका सामग्री वा निःशुल्क इजाजतपत्र अन्तर्गत पनि अस्वीकार्य हुन्छन् ।
* {{Tl|Db-u3}}, {{Tl|Db-gallery}}
 
{{Anchor|प्र५|U5|u5|NOTWEBHOST|notwebhost}}
 
==== प्र५. सामाजिक संजालको रूपमा विकिपीडियाकोविकिपिडियाको दुरुपयोग ====
{{Shortcut|वि:प्र५}}
 
प्रयोगकर्ता-स्थानमा भएका [[विकिपीडियाविकिपिडिया:विकिपीडियाविकिपिडिया के होइन|लेख, सूचना, छलफल, र / वा विकिपीडियाकाविकिपिडियाका लक्ष्यहरूसँग नमिल्ने गतिविधिहरू]], जहाँ प्रयोगकर्ता स्वयमले [[विकिपीडियाविकिपिडिया:प्रयोगकर्ता पृष्ठ|प्रयोगकर्ता पृष्ठ]] बाहेक अरू कुनैपनि सम्पादन गरेको छैन वा सम्भावित ड्राफ्टहरू र प्रयोगकर्ता पृष्ठहरूको [[विकिपीडियाविकिपिडिया:प्रयोगकर्ता पृष्ठ#प्रयोगकर्ता पृष्ठमा के लेख्ने/नलेख्ने?]] अपवादको रूपमा रहेको छ ।
 
प्रयोगकर्ताको स्थानमा लेखहरू, सूचना, छलफलहरू, र / वा गतिविधिहरू जुन विकिपीडियाकाविकिपिडियाका लक्ष्यहरूसँग नजिकै नपर्ने भएका छन्, जहाँ प्रयोगकर्ता स्वयमले [[विकिपीडियाविकिपिडिया:प्रयोगकर्ता पृष्ठ|प्रयोगकर्ता पृष्ठ]] बाहेक अरू कुनैपनि सम्पादन गरेको छैन वा सम्भावित ड्राफ्टहरू र प्रयोगकर्ता पृष्ठहरूको [[विकिपीडियाविकिपिडिया:प्रयोगकर्ता पृष्ठ#प्रयोगकर्ता पृष्ठमा के लेख्ने/नलेख्ने?]] अपवादको रूपमा रहेको ।
यो ढाँचा राख्नु वा यो मापदण्ड अन्तर्गत [[विकिपीडियाविकिपिडिया:प्रयोगकर्ता पृष्ठ#प्रयोगकर्ता पृष्ठ मेटाउन]] अघि, [[विकिपीडियाविकिपिडिया:प्रयोगकर्ता पृष्ठ#प्रयोगकर्ता पृष्ठमा के लेख्ने/नलेख्ने?]] र पढ्नुहोस् ।
* {{Tl|Db-u5}}, {{Tl|Db-notwebhost}}
 
कुनैपनि [[विकिपीडियाविकिपिडिया:प्रयोगकर्ता पृष्ठ|प्रयोगकर्ता पृष्ठ]] शीघ्र मेट्नुपर्ने मापदण्डमा लागू नहुँने उम्मेदवारहरूलाई, [[विकिपीडियाविकिपिडिया:मेटाउनु पर्ने विविध पृष्ठहरू]]को प्रयोग गर्नुहोस् ।
 
=== ढाँचा ===
पङ्क्ति ३५१:
 
नोट:<br>
<small>सबै संख्याहरू प्रयोग गरिदैनन्, [[विकिपीडियाविकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार#अप्रचलित मापदण्ड|केहि मापदण्डहरू विस्थापित गरिएका छन्]] ।</small><br>
<big>कुनै पनि पृष्ठ शीघ्र मेटाउन नामाङ्कन गर्दा यो, {{tag|noinclude}}, ट्यागको प्रयोग गर्नुहोला ।</big>
 
{{Anchor|ढाँ२|T2|t2|misrepresent}}
 
==== ढाँ२. [[विकिपीडियाविकिपिडिया:नीति तथा दिशानिर्देशहरू|नीति]]को दुरुपयोग ====
{{Shortcut|वि:ढाँ२}}
'''स्थापित नीतिको असाधारण गलत प्रस्तुतीकरण''' भएका ढाँचाहरू जस्तै, [[विकिपीडियाविकिपिडिया:लेखमा अस्वीकरणहरू छैनन्|अस्वीकरण ढाँचाहरू]], लेख र शीघ्र हटाउने ढाँचाहरू, शीघ्र मेटाउने मापदण्ड बाहेकका मुद्दाहरूका लागि प्रयोग गरिन्छन् ।
* {{tag|noinclude|content={{Tl|Db-t2}}}}, {{tag|noinclude|content={{Tl|Db-policy}}}}
 
पङ्क्ति ३६८:
* {{tag|noinclude|content={{Tlp|Db-t3|<nowiki>~~~~~</nowiki>|''Other template''}}}}, {{tag|noinclude|content={{Tlp|Db-duplicatetemplate|<nowiki>~~~~~</nowiki>|''Other template''}}}}
 
कुनैपनि शीघ्र मेट्नुपर्ने मापदण्डमा लागू नहुँने [[विकिपीडियाविकिपिडिया:ढाँचा सन्देशहरू|ढाँचा]] उम्मेदवारहरूलाई मेटाउन [[विकिपीडियाविकिपिडिया:मेटाउनु पर्ने विविध पृष्ठहरू]] को प्रयोग गर्नुहोस् ।
 
{{Anchor|por|POR|port|PORT|portal|Portal|PORTAL|prtl}}{{Anchor|PRTL|पोर्टल|पो}}
 
=== [[विकिपीडियाविकिपिडिया:पोर्टल|पोर्टल]] ===
{{Anchor|पो१|P1|p1}}
 
पङ्क्ति ३९०:
* {{Tl|Db-p2}}, {{Tl|Db-emptyportal}}
 
कुनैपनि शीघ्र मेट्नुपर्ने मापदण्डमा लागू नहुँने [[विकिपीडियाविकिपिडिया:पोर्टल|पोर्टल]] उम्मेदवारहरूलाई मेटाउन [[विकिपीडियाविकिपिडिया:मेटाउनु पर्ने विविध पृष्ठहरू]] को प्रयोग गर्नुहोस् ।
 
==सन्दर्भ सामग्रीहरू==
पङ्क्ति ३९६:
 
==यो पनि हेर्नुहोस्==
{{विकिपीडियाविकिपिडिया नीति तथा दिशानिर्देशहरू}}
{{Speedy deletion navbox}}