"विकिपिडिया:विकिपिडिया१०, नेपाल" का संशोधनहरू बिचको अन्तर

सा सरोज कुमार ढकाल द्वारा विकिपिडिया१०, नेपाल पृष्ठलाई विकिपीडिया:विकिपिडिया१०, नेपाल मा सारि...
सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
 
पङ्क्ति १:
'''विकिपीडियाविकिपिडिया १०, नेपाल''' नेपाली विकिपीडियाकोविकिपिडियाको दशौं जन्मोत्सवमा काठमाडौँमा मनाइएको कार्यक्रम हो ।
 
==कार्यक्रम ==
कार्यक्रम उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुलोचना मानन्धरले केक काटेर गर्नुभयो । नेपाली विकिपीडियाकाविकिपिडियाका तर्फबाट इन्दिवर बडाल र गणेश पौडेलले इतिहास र वर्तमान अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो।
 
कार्यक्रममा प्राज्ञ तथा संस्कृतिविद् तुलसी दिवसले नेपालका भाषाहरूले उपलब्ध प्रविधि प्रयोग गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो। सञ्चारकर्मी केदार शर्माले अनलाइन सञ्चार माध्यमले नेपाली भाषामा पाठ्यसामग्री व्यापक रूपमा सञ्चारगर्न सक्ने बताउँदै विकीपिडीयामा योगदान गर्न सबैलाई आह्वान गर्नुभयो। फोस नेपालका सुविर प्रधानाङ्गले खुला स्रोतले विश्वलाई निःशुल्क ज्ञान बाँड्न सक्ने र डेभलपरले पनि सीप हासिल गर्नसक्ने उल्लेख गर्नुभयो।
 
कार्यक्रममा जिम्मी वेल्सको भिडियो प्रदर्शन गरिएको थियो भनें अन्त्यमा विकिपीडियामाविकिपिडियामा कसरी योगदान गर्ने भन्ने विषयमा आधारभूत छलफल गरिएको थियो।
सोही कार्यक्रममा [[माघे संक्रान्ति]] नामको लेख तयार गरी मुख्यपृष्ठमा राखिएको थियो।
==समापन==
अन्त्यमा वी कफी पिएर कार्यक्रमको समापन गरिएको थियो । साथमा ह्याकरहरूले ह्याकजात्रा पनि मनाएका थिए । विकीपिडियाको दशौं जन्मोत्सव विश्वका ९८ देशका ४१३ ठाउँमा विभिन्न कार्यक्रम गरी मनाइएको थियो ।
==यी पनि हेर्नुहोस्==
* [[विकिपीडियाविकिपिडिया|नेपाली विकिपीडियाकोविकिपिडियाको बारेमा]]
* [[विकी१० विज्ञप्ति|विकिमिडिया नेपालको प्रेस विज्ञप्ति]]
* [[विकिपीडिया१०विकिपिडिया१० कार्यक्रम]]
==बाह्य कडी==
* [http://ten.wikipedia.org/wiki/Kathmandu Wikipedia-१०, Nepal]