"विकिपिडिया:विकिपरियोजना डेटाथन २०१६" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
पङ्क्ति २४:
| last =
| co-ordinator = [[प्रयोगकर्ता:Tulsi Bhagat|तुल्सी भगत]]
| participants = विश्व भरिका [[विकिपीडियाविकिपिडिया:विकिपरियोजना डेटाथन २०१६/सहभागीहरू|नेपाली विकिपिडियन]]
| attendance =
| genre =
पङ्क्ति ३९:
==उद्देश्य==
* सम्पूर्ण नेपाली विकिपिडियनलाई डेटाथन सम्बन्धि जानकारी गराउनु
* नेपाली विकिपीडियामाविकिपिडियामा लेखहरूमा अन्तरविकी वृद्धि गर्नु
* नेपाली विकिपीडियाकोविकिपिडियाको स्तर अभिवृद्धि गर्नु
* नेपाली विकिपीडियाकोविकिपिडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
* विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाईविकिपिडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
* ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु
 
==नियमहरू==
यो प्रतियोगितामा पालना गर्नुपर्ने नियमहरू केही यस प्रकार छन् :-
* यस प्रतियोगितामा सहभागि हुनको लागि कुनै पनि प्रयोगकर्ताले [[विकिपीडियाविकिपिडिया:विकिपरियोजना डेटाथन २०१६/सहभागीहरू|सहभागीता सुची]]मा नाम दर्ता गरेको हुनुपर्ने छ ।
* [[विकिपीडियाविकिपिडिया:विकिपरियोजना डेटाथन २०१६/आयोजन समितिका सदस्यहरू|आयोजन समितिका सदस्यहरू]] मध्ये कुनैपनि सदस्यले भाग लिन सकिनेछ ।
* १५ अप्रिल २०१६ ०:०० देखि १५ मे २०१६ २३:५९ सम्मको सम्पादनलाई मात्र प्रतियोगितामा गनिने छ ।
* [[विशेष:Withoutinterwiki|बिना अन्तरविकी भएका सम्पूर्ण लेखहरू]]लाई पहिले अन्तरविकी गर्नुपर्ने छ ।
* यस प्रतियोगितामा [[विकिडेटा]]मा रहेको सम्पूर्ण नेपाली विकिपीडियाकोविकिपिडियाको लेखहरूलाई सुधार तथा स्टेटमेन्टहरू थप गर्नु पर्नेछ ।
* [[विकिडेटा]]को सम्पूर्ण नियम तथा दिशानिर्देशनहरू पालना गर्नुपर्ने छ ।
* कुनैपनि प्रयोगकर्ता वा वार्ता पृष्ठ सम्पादन गरेको सम्पादनलाई प्रतियोगितामा गनिने छैन् ।
* [[विकिडेटा]]मा कुनैपनि नयाँ आईटम बनाएको सम्पादनलाई जोडिने छैन् तर नेपाली विकिपीडियाकोविकिपिडियाको लेखहरूको नयाँ आईटम बनाएको सम्पादनलाई जोडिने छ ।
 
==सहभागीहरू==
पङ्क्ति ८६:
 
[[श्रेणी:विकिपरियोजना नेपाल]]
[[श्रेणी:विकिपीडियाविकिपिडिया]]