"विकिपिडिया:विकिथन-२" का संशोधनहरू बिचको अन्तर

सा विकि थन ५
सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
 
पङ्क्ति १२:
| begins = २०७० असोज २५
| ends = २०७० कार्तिक २३
| prev = [[विकिपीडियाविकिपिडिया:विकिथन-१|विकिथन-१]]
| next = [[विकिपीडियाविकिपिडिया:विकिथन-३|विकिथन-३]]
| frequency =
| location =
पङ्क्ति ३४:
 
==== उद्देश्य ====
*नेपाली विकिपीडियाकोविकिपिडियाको स्तर अभिवृद्धि गर्नु
*नेपाली विकिपीडियाकोविकिपिडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
*नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
*विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाईविकिपिडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
*ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु
 
पङ्क्ति ४४:
<div> </div>'''विकिथनमा सहभागी हुन निम्न कुराहरूमा तयार रहनुहोस् :
 
''सर्वप्रथम नेपाली विकिपीडियामाविकिपिडियामा गएर आफ्नो खाता खोल्नुहोस'' : [http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%87%E0%A4%B7:UserLogin&type=signup यहाँ]
खाता तयार भैसकेको भए प्रवेश गरेर [https://ne.wikipedia.org/wiki/विकिथन-२_सहभागीहरू यहाँ] गएर आफ्नो नाम दर्ता गर्नुहोस् : दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा <nowiki> # ~~~~ </nowiki>राख्नुहोस अथवा wikithon.nepali[at]gmail[dot]comमा इमेल पठाउनुहोस् ।
विकिपीडियाविकिपिडिया कसरी [http://ne.wikipedia.org/w/wiki/%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BF%E0%A4%AA%E0%A5%80%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A4%BE:%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%B6%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE सम्पादन] गर्ने भन्ने जानकारी लिइराख्नुहोस् ।
 
===नेपाली युनिकोड स्थापना===
पङ्क्ति ५५:
==== विन्डोज मेसिनहरूमा: ====
मदन पुरस्कार पुस्तकालयबाट नेपाली किबोर्ड लेआउट डाउनलोड गरेर स्थापना गर्नुहोस् । [http://www.madanpuraskar.org/downloads/Nepali_romanised.zip यहाँ]
नेपली युनिकोडको स्थापना गर्न थप जानकारी[http://ltk.org.np/keyboard_layouts.php यहाँ] पनि रहेको छ। याद राख्नुहोस विकिपीडियाविकिपिडिया एक खुला ज्ञानको भण्डार हो । यो हामी सम्पूर्णको सम्पदा हो ।
 
==कसले भाग लिन पाउने? ==
पङ्क्ति ६५:
 
==विकीथनमा के गरिन्छ?==
* धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपीडियामाविकिपिडियामा लेखहरू लेखिन्छन् र तिनलाई सम्पादन गरिन्छन्।
* लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
* लेखहरूलाई स्तरीकरण गरिन्छ।
पङ्क्ति ७१:
 
==योगदानको खाका==
* असोज २५ (फुलपाती) देखि कार्तिक २३ (छठ)सम्म सबैले आ-आफ्नो ठाउँबाट नेपाली विकिपीडियामाविकिपिडियामा योगदान गर्ने। (नयाँ लेख लेख्ने तथा पुराना लेखमा सूचनाहरू थप गर्ने वा परिमार्जन गर्ने।)
* कार्तिक महिनाको दोस्रो हप्तामा एक दिन एकैठाउँमा भेला भएर विकिथन डे मनाउने। <strong>मिति चाँडै तय गरिनेछ।</strong>
 
पङ्क्ति ७९:
* एक सय भन्दा बढी लेखहरू सिर्जना गर्ने योगदानकर्ताहरू भएमा पुरस्कार उनीहरूमाझ दामासाहीले बाँढिने छ।
* प्रतिसम्पादनमा कम्तिमा १० शव्द जरुरी हुनेछ ।
* विकिपीडियाकाविकिपिडियाका सम्पूर्ण नियमहरूको पालना भएको हुनुपर्ने छ।
 
==विजेताहरू==
पङ्क्ति ८६:
 
==यो पनि हेर्नुहोस्==
*[[विकिपीडियाविकिपिडिया:विकिथन-१|विकिथन-१]]
*[[विकिपीडियाविकिपिडिया:विकिथन-३|विकिथन-३]]
*[[विकिपीडियाविकिपिडिया:विकिथन-४|विकिथन-४]]
[[श्रेणी:विकिपीडियाविकिपिडिया]]