"विकिपिडिया:बर्बरता" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
पङ्क्ति १:
{{policy}}
 
'''बर्बरता''' वा '''vandalism''' विकिपीडियाविकिपिडिया, एक ज्ञानकोश भन्ने भावनाबाट बाहिर रही गरिने सम्पादनहरू हुन् ।
 
विकिपीडियाकाविकिपिडियाका कुनै पनि पृष्ठ रित्तो बनाउने, अर्थ नदिने सम्पादन; दिए पनि अनावश्यक, अश्लील, हँस्सी-मजाक अर्थ दिने सम्पादनहरू नै बर्बरता हुन् । धेरै भन्दा धेरै खाता खोल्ने र विभिन्न IP ठेगाना बाट अहित सम्पादनहरूलाई पनि बर्बरता ठहराइन्छ । बर्बरता सम्पादन गर्ने सम्पादकहरूलाई ''Vandals'' वा ''बर्बरकर्ता'' उपमा दिइनेछ ।
 
'''बर्बरता नि:षेध छ ।'''
सम्पादकहरूले Vandals लाई विकिपीडियाविकिपिडिया अहित हुने सम्पादन गर्न अनुरोध/शिक्षा दिन सक्छन् । प्रबन्धकहरूले भने थुप्रै चेतावनी पश्चात् Vandals हरूलाई निश्चित वा अनिश्चित समयका लागि ब्लक (अङ्ग्रेजी: Block, अनावश्यक सम्पादन नगरुन् भन्ने हेतुले) गर्न सक्छन् ।
 
केही सम्पादनहरू बर्बरता देखिए पनि विकिपीडियाकाविकिपिडियाका असल हित निम्तिका लागि गरिएका पनि हुन् सक्छन् । उक्त सम्पादन विकिपीडियाकोविकिपिडियाको हितमा थियो या थिएन, बुझेर मात्र बर्बरता हो या होइन, अन्य सम्पादक र प्रबन्धकहरूले बुझ्नु आवश्यक हुन जान्छ ।
 
==बर्बरता कसरी पत्ता लगाउने?==
*विकिपीडियामाविकिपिडियामा [[Special:RecentChanges|हालै भइरहेका सम्पादनहरू]] हेर्नुहोस् ।
*तपाईं आफ्नो [[Special:EditWatchlist|ध्यान सूची]], (केही पृष्ठहरूमा के सम्पादन भइरहेका छन्, भन्न बुझ्न केही पृष्ठलाई ध्यान सूचीमा राख्न सक्नुहुन्छ।) हेर्न सक्नुहुन्छ ।
*कुनै पनि पृष्ठमा भएका सम्पादन इतिहासहरू (edit history) हेर्नुहोस् । विकिपीडियामाविकिपिडियामा भएका लेखहरूको आकार एकाएक बढेको वा घट्नु बर्बरताका कारण पनि हुन सक्छन् ।
 
माथि दिइएका तिन विषयमा धेरै जसो IP ठेगानाबाट गरिने सम्पादनहरू, खाता पृष्ठ (user page) नभएकाहरूद्वारा गरएिका सम्पादनहरू, बर्बरताका रुपमा देखा पर्छन् । यसो भनिए पनि सम्पूर्ण IP ठेगानाबाट सम्पादन गर्ने सम्पादकहरू र खाता पृष्ठ नबनाउने प्रयोगकर्ताहरूलाई vandals भन्न खोजिएको होइन ।
पङ्क्ति २८:
*प्रचारत्मक वेभ लिंक जोड्ने,
*वार्ता पृष्ठमा गाली गलौच गर्ने,
र माथि भनिएका बुदाँहरू जस्तै विकिपीडियाकाविकिपिडियाका कुनै पनि नियम विपरीत गरिने कार्यहरू बर्बरता हुन् ।
 
===निम्न बुदाँ बर्बरता अन्तर्गत पर्दैनन् :===
*लेखहरूमा सम्पादन गर्दा व्याकरण/वाक्य नमिलेको भेटिनु,
*लेखमा अन्य स्थलबाट हुबहु सारिएको भेटिनु, (विकिपीडियामाविकिपिडियामा अन्य ठाउँबाट लेखहरूमा जस्ताको तस्तै सार्नु विकिपीडियाकाविकिपिडियाका नियम विपरीत भएपनि यो विषय बर्बरता भने होइन ।)
*सम्पादन सारंश (edit summary) नलेख्नु, (विकिपीडियामाविकिपिडियामा सम्पादकहरूलाई edit summary लेख्न आग्रह गरिएपनि सम्पादन सारंश नलेखिनु बर्बरता भने होइन ।)
*[[विकिपीडियाविकिपिडिया:लेखन शैली|विकि-शैली]] अनुसार लेख तयार नगर्नु ।
 
==बर्बरता देखिए के गर्नुहोस् ?==
विकिपीडियामाविकिपिडियामा रहेको revert को प्रयोग गर्नहोस् वा अनावश्यक सम्पादनलाई मेटाउनुहोस् । यस विषयलाई बर्बरकर्तालाई सम्पादनको बारे कुरा राख्नुहोस् र प्रबन्धक/[[विकिपीडियाविकिपिडिया:चौतारी|चौतारी]]मा खबर पुर्याउनुहोस् ।
 
चेतावनीका लागि सम्बन्धित प्रयोगकर्ताको वार्ता पृष्ठमा <code> {{</code> ढाँचा:सावधान<code>}}</code>को प्रयोग गरि हस्ताक्षर गर्नुहोस् ।
 
बर्बरता नै मुख्य उद्देश्य रहेका प्रयोगकर्ताहरूलाई प्रबन्धकहरूद्वारा अनिश्चित समयसम्मका लागि विकिपीडियाबाटविकिपिडियाबाट निशेध गरिनेछ ।
 
==बर्बरता देखिए के नगर्नुहोस्?==