"विकिपिडिया:प्रयोगकर्ता जाँच" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
 
पङ्क्ति १:
{{procedural policy||text=यो स्थानीय प्रयोगकर्ता जाँच नीति परिपूरक हो – तर विश्वव्यापी प्रयोगकर्ता जाँच नीति - अधिलेखन गर्न सकिदैन । यसको विश्वव्यापी नीति विकिमिडिया फाउन्डेसनमा हेर्न सकिन्छ जुन [[m:CheckUser policy#CheckUser status|मेटा-विकि]]मा राखिएको छ।}}
 
[[File:Wikipedia Checkuser.svg|250px|thumb|विकिपीडियाविकिपिडिया प्रयोगकर्ता जाँच र प्रयोगकर्ता जाँच्ने समूहको लोगो]]<!-- Typically, CamelCase is not used for every iteration of the word "checkuser". This page follows the following convention: an editor has access to "CheckUser" or "checkuser" but is him or herself a "Checkuser". Other iterations may be found elsewhere, and this message is merely advisory - so don't edit war over something silly like this. -->
 
'''प्रयोगकर्ता जाँच''' विकिपीडियाकोविकिपिडियाको एउटा विशेष उपकरण हो जुन विकिपीडियाकोविकिपिडियाको [[Special:CheckUser|मात्र]] एउटा सानो भरोसा गरिएका '''प्रयोगकर्ता जाँच्ने''' समूहलाई प्राप्त हुन्छ । यस उपकरणको मद्दतले यस वर्गमा रहेका प्रयोगकर्ताले विकिमीडिया सर्भरमा सम्बन्ध स्थापित गरी कुनै विकिपीडियाविकिपिडिया प्रयोगकर्ताले प्रयोग गरेका [[आइपी ठेगाना]]हरूका साथै प्राविधिक रूपमा सर्भरद्वारा भण्डार गरिएका अन्य कुनै प्रयोगकर्ता खाता वा आइपी ठेगनाको बारेमा खोजखबर गर्ने अनुमति दिन्छ । विकिपीडियाकोविकिपिडियाको प्रयोगकर्ता जाँच्ने समूहले यस उपकरणको प्रयोग गरेर कुनै दुई वा सो भन्दा बढी व्यक्ति वा मानिसहरूको समूहद्वारा सञ्चालित भइरहेको छ, यदि त्यस किसिमको विघटनकारी वा अपमानजनक व्यवहार भइरहेको अवस्था विरुद्ध विकिपीडियाकोविकिपिडियाको रक्षा गर्ने गर्दछन । प्रयोगकर्ता जाँच उपकरण सहि प्राविधिक ज्ञान र अनुभव बिना प्रयोग गर्न सकिदैन । [[विकिमिडिया फाउन्डेसन]]को [[wmf:Privacy policy|गोपनीयता नीति]] र यस सँग सम्बन्धित अतिरिक्त प्रतिबन्ध वाहेक प्रयोगकर्ता जाँचको डेटा कहिल्यै पनि सार्वजनिक गरिदैन । प्रयोगकर्ता जाँच उपकरणले छानबिन पूरा गरिसकेपछि प्रयोगकर्ता जाँच्ने सञ्चालकहरुले सामान्यकृत रूपमा आफ्नो निष्कर्ष (यस्तो छ कि एक वक्तव्य साथ "खाता A एक हो, हैन, वा B वा C खातानै हुन सक्छ") भनी जारी गर्दछ ।
 
==नीति==
{{main|m:CheckUser policy}}
 
प्रयोगकर्ता जाँच उपकरण नेपाली विकिपीडियामाविकिपिडियामा विघटनकारी सम्पादन रोक्न वा अविश्वसनीय प्रयोगकर्तालाई '''समुदायको समर्थनमा''' छानबिन गर्न प्रयोग गर्न सकिन्छ ।
 
=== जाँच गर्ने आधार ===