"विकिपिडिया:अटोविकिब्राउजर" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
पङ्क्ति २४:
'''अटोविकिब्राउजर''' (जसलाई प्राय: संक्षेपमा '''AWB''' भनिन्छ) [[विन्डोज एक्सपी]] र माथि रहेका सबै अपरेटिंग सिस्टमको लागि एउटा अर्द्ध स्वचालित [[:en:Mediawiki|मीडियाविकी]] सम्पादक हो । जसद्वारा कठिन दोहरावदार कार्य छिटो र सजिलो बनाउनका लागि डिजाइन गरिएको हो । (AWB [[लिनक्स]] माथि [[:en:Wine (software)|वाइन]] को मद्दतले राम्रो सँग चल्ने बनाइएको छ , तर यो आधिकारिक रुपमा समर्थित छैन ।) यो एउटा ब्राउजर विन्डोको समान रहेको छ । जसले पछिल्लो पृष्ठलाई सुरक्षण पश्चात क्रमिक रूपले नयाँ पृष्ठ खोल्ने गर्दछ ।
 
वर्तमान समयमा, AWB एउटा वा अनेक श्रेणिहरुसँग, "यहाँ के जोडिन्छ"सँग, कुनै पानामा रहेको विकिलिंकससँग, एउटा टेक्स्ट फाइलसँग, गुगल सर्चको मद्दतले, कुनै प्रयोगकर्ताको अवलोकन सूचीसँग वा कुनै प्रयोगकर्ताको योगदानको पानाको एउटा सूची तयार गर्न सक्दछ । AWB संगै एउटा यस्तो [[कम्प्युटर प्रोग्राम|प्रोग्राम]] पनि आउछ जसको मद्दतले विकिपीडियाविकिपिडिया डेटाबेस डंपलाई [[:en:Wikipedia:AutoWikiBrowser/Database Scanner|जाँच्न]] सकिन्छ ।
__TOC__
 
== उपयोग नियम ==
# '''संग्रह गर्नुभन्दा पुर्व प्रत्येक सम्पादन जाँच गर्नुहोला ।''' सुनिश्चित गर्नुहोला कि तपाईले पाठ सम्झिनु भएको छ र तपाईको परिवर्तनले यसको मौलिकतामा असर पुग्दैन ।
# '''सबै विकिपीडियाविकिपिडिया दिशा निर्देशहरु, नीतिहरू र सामान्य व्यवहारले बाँधिएको हुन्छ ।'''
# '''यसको प्रयोग गरेर कुनै किसिमको विवादास्पद कार्य नगर्नुहोला ।'''
# धेरै छिटो सम्पादन नगर्नुहोला । यदि तपाई प्रायः एक मिनेटमा कयौं सम्पादन गर्नसक्नु हुन्छ भने [[विकिपीडियाविकिपिडिया:बोट|बोट]]को खाता बनाउन बिचार गर्नुहोला ।
# निरर्थक सम्पादन नगर्नुहोला । जस्तै कि मात्रै केही खाली (स्पेस) हटाउन वा जोड्न, आधार ढाँचा स्थान्तरित गर्ने, केही एचटीएमएललाई युनिकोडमा परिवर्तन गर्न । यो यस्तो किन हो भने यसले यो यन्त्रको निरर्थक मानिन्छ र जसले तपाइको अवलोकन सूचीमा भर्दै जान्छ ।
:''उल्लेखित नियमहरुको दुरुपयोग दोहिरिनाले यसको परिणाम बिना चेतावनी नै यो सफ्टवेयर विकलांग हुन सक्छ ।''
पङ्क्ति ३७:
== उपयोग विधि ==
=== (क) अनुमति प्राप्त गर्नुहोस ===
यस सफ्टवेयरको प्रयोग गर्नका लागि '''[[Wikipedia:AutoWikiBrowser/CheckPage/Requests|यहाँ]]''' अनुमतिको लागि निवेदन दिनुहोला । यहाँबाट प्रशासकले तपाईको निवेदन माथि बिचार गरेर यसको प्रयोग गर्न दिने वा नदिने भनि फैसला लिन सक्नेछ । सुरक्षा कारणहरू ले, मात्रै अधिकृत प्रयोगकर्ताले ([[Wikipedia:AutoWikiBrowser/CheckPage|चेक पेज]] मा सूची हेर्नुहोला) नेपाली विकिपीडियामाविकिपिडियामा अटोविकिब्राउजरको प्रयोग गर्न पाउनु हुनेछ । विधिवतरुपमा, '''मुख्य नामस्थानमा ५०० भन्दा बढी सम्पादन''' गर्ने प्रयोगकर्ताहरूलाई मात्रै अधिकृत गर्न सकिन्छ । अनुरोध सफल भइसके पश्चात हुन सक्छ तपाईलाइ सम्पर्क नगरियोस त्यसकारण तपाई समय समयमा अनुमति पृष्ठ चेक गर्दै रहनु होला,वा त्यस पृष्ठलाई आफ्नो अवलोकन सूचीमा राख्नुहोला ।
 
=== (ख) डाउनलोड===
बर्तमानमा जारी गरिएको अटोविकिब्राउजर [http://sourceforge.net/projects/autowikibrowser/ यहाँ] बाट डाउनलोड गर्नुहोला ।
 
[[श्रेणी:विकिपीडियाविकिपिडिया]]