"मिडियाविकी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
पङ्क्ति २:
 
[[File:MediaWiki-smaller-logo.png|right|thumb|लोगो]]
'''मिडियाविकी''' एक स्वतन्त्र सफ्टवेयर र खुला स्रोत विकी अनुप्रयोग हो जुन [[विकी]] वेबसाइट चलाउने काम आउँछ, जस्तै [[विकिपीडियाविकिपिडिया]], [[विकिस्नरी]] तथा [[विकिमीडिया कमन्स]] । यसलाई मुख्य रूपमा [[विकिमिडिया फाउन्डेसन]]द्वारा विकिसित गरिएको हो । यो कयौं अरु हजारौं वेबसाइटलाई चलाउने काममा लिइन्छ ।<ref name=Barrett>{{cite book|title=MediaWiki|author=[[Daniel J. Barrett|Barrett, Daniel J.]]|publisher=O'Reilly Media|date=October 2008|isbn=978-0-596-51979-7|url=http://oreilly.com/catalog/9780596519681}}</ref> यो [[पीएचपी]] प्रोग्रामिंग भाषामा लेखिएको छ र एक बैकएंड [[डेटाबेस]]को उपयोग गर्दछ ।
==विकास==
मीडियाविकिलाई धेरै सक्रिय योगदानकर्ता मिलेर यसको विकास तथा रखरखावको कार्य गर्दछन् । उतै प्रयोगकर्ताहरू यसमा धेरै उपयोगी योगदान पनि गर्दछन् । यसमा पेचको लागि गिट/गेरिटको उपयोग गरिन्छ । यसका अतिरिक्त मिडियाविकिका केही साना समूहलाई विकिमीडिया संस्थान पैसा दिएर यसलाई काम गराउछन् । नवम्बर २०१२ मा करिब २०० जना विकासकर्ताहरूले यसको विकास गरेका थिए ।
==इतिहास==
जनवरी २००१ मा जब पहिलो पटक विकिपीडियाविकिपिडिया आउँदा विकिको लागि ''यूसमोडविकि'' नामक सफ्टवेयरको उपयोग गरिन्थ्यो । यो पर्लमा आधारित थियो, यसले प्रत्यक पृष्ठहरूलाई साधारण शब्दहरूमा फाइलको रूपमा राख्दथ्यो । तर यस सफ्टवेयरमा कमजोरीहरू पत्ता लागे जसले विकिपीडियाकाविकिपिडियाका कार्यहरूलाई प्रभावित गर्न थाल्यो । सन २००१ को बीचमा मेगनस मंस्क नामका एक जना कोलोग विश्वविद्यालयका छात्र तथा विकिपीडियाकाविकिपिडियाका सम्पादकले एक सफ्टवेयर बनाए । जसले गर्दा विकिपीडियाकाविकिपिडियाका सफ्टवेयरलाई बदलियो । यो नयाँ सफ्टवेयर पीएचपीमा लेखिएको थियो जो जानकारी को माइएसक्यूएलमा जानकारीलाई एकिकृत गरेर राख्दथ्यो । यो पहिलो पटक जनवरी २००२ मा अंग्रेजी विकिपीडियामाविकिपिडियामा उपयोग भएको थियो । त्यसपछि यो अन्य भाषाहरूका विकिपीडियामाविकिपिडियामा पनि उपलब्ध भयो । यस सफ्टवेयरको नाम ''पीएचपी स्क्रिप्ट'' को रूपमा बताइयो ।
 
छिटै नै यसको उपयोग बढ्यो फेरी पनि यसमा झंजट शुरू भयो । त्यसपछि यसको सफ्टवेयरलाई अर्को पटक लेख्नु पर्ने आवश्यकता पर्यो । यो कार्य ली डेनियल क्रोकर नामक व्याक्तिले गरे । यो यस सफ्टवेयरको तेस्रो भागका रूपमा पनि चिनिन्छ । यो पनि पीएचपी र माइएसक्यूएलमा नै आधारित थियो । यो विकिपीडियामाविकिपिडियामा जुलाई २००२ मा आयो ।
 
विकिपीडियाविकिपिडिया संस्थानको घोषणा २० जून २००३ मा गरियो । विकिपीडियामाविकिपिडियामा योगदान गर्ने डेनियल मेयर नामक व्याक्तिले यसको नाम "मीडियाविकि" राख्ने सुझाव दिएका थिए । जसबाट "विकिमीडिया" नामक सफ्टवेयर चल्दछ ।<ref>{{cite web |url = https://lists.wikimedia.org/pipermail/wikipedia-l/2003-July/011021.html |last = Mayer |first = Daniel |accessdate = |title = Phase IV, Wikibooks.org/.com and WikimediaFoundation.org/.com (was Wikis and uniformity) |work = Wikipedia-L mailing list archives }}</ref> यस नामको उपयोग अगस्त २००३ को आरम्भ बाट हुन थाल्यो । तर यसको नामबाट भ्रम पनि हुन लाग्यो किनकी विकिमीडिया र विकिपीडियाविकिपिडिया एक जस्तै लाग्दछ ।<ref>{{cite web |url = http://www.mediawiki.org/wiki/Wikipmediawiki |title = Wikipmediawiki |publisher = MediaWiki |date = May 25, 2010 |accessdate = 2010-05-30 }}</ref>
 
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/मिडियाविकी" बाट अनुप्रेषित