"विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार" का संशोधनहरू बिचको अन्तर

सा shortcut fixed
सा बोट: स्वचालित पाठ परिवर्तन (-शिघ्र +शीघ्र)
पङ्क्ति १:
{{Proposed|WP:CSD|WP:SPEEDY|वि:शीमे}}
{{शिघ्रशीघ्र मेट्नुपर्ने आधार सम्बन्धी ढाँचाहरू}}
<!-- परिभाषा र पृष्ठभूमि -->'''शिघ्रशीघ्र मेट्नुपर्ने आधार'''ले [[विकिपीडिया:प्रबन्धक|प्रबन्धकहरू]]ले विना कुनै आम [[विकिपीडिया:सहमति|सहमति]] तथा वार्ता पृष्ठमा समय खर्च नगरी विकिपीडियाको कुनै पनि पृष्ठ अथवा मिडिया फाइलहरूलाई तुरून्त मेट्न सक्ने कुरा बुझाउँछ । यस निर्देशान्तमक पृष्ठमा तय गरिएका नियम तथा मापदण्डहरूको आधारमा पृष्ठ अथवा मिडियालाई मेट्न सकिनेछ ।
 
मेटिएका पृष्ठहरू पुन: बनाउन भने सकिन्छ तर प्रबन्धकहरूसँग [[विकिपीडिया:पृष्ठ हटाउने नीति|पृष्ठ हटाउने ट्याग]] लागिसकेको पृष्ठमा वार्ता गर्नुपर्नेछ । चाँडै मेट्नुपर्ने आधारको मुख्य उद्देश्य मेट्नुपर्ने पृष्ठ अथवा मिडियाको वार्तामा लाग्ने समयको बचत गराउनु हो ।
पङ्क्ति ९६:
{{Main|विकिपीडिया:आक्रमण पृष्ठ}}
 
कुनै जीवित व्यक्तिको जीवनी वा उल्लेखनीय विषयसँग सम्बन्धित लेख निर्माण गरी, आक्रमण गरेर दुर्व्यवहार गर्न खोजेको स्थितिमा यो मापदण्ड अन्तर्गत पृष्ठलाई शिघ्रशीघ्र मेट्न सकिन्छ । पृष्ठ जसमा धम्की, गाली गलौंच, वाहियात र त्यससँग सम्बन्धित विषय वा केही अन्य रूपरेखाको शोषण गर्छ तथा बिना कुनै धारणा राखेर निर्माण गरिएको हुन्छ ।
 
* {{Tl|Db-g10}}, {{Tl|Db-attack}}, {{Tl|Db-attackorg}}, {{Tl|Db-personal attack}}, {{Tl|Db-negublp}}
पङ्क्ति १९१:
{{Shortcut|वि:ले११}}
 
यो मापदण्ड अन्तर्गत विकिपीडियाको लेखन शैलीसंग समर्थित नभएको र विषय महत्त्वपूर्ण नभएको लेख हो । विकिपीडियाको [[विकिपीडिया:प्रमानिकता|विश्वसनीयता]] ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने छ । तर [[विकिपीडिया:प्रमानिकता|विश्वसनीयता]] नभएका सम्पूर्ण सामग्रीलाई शिघ्रशीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ । थप जानकारिका लागि कृपया [[विकिपीडिया:उल्लेखनियता|विकिपीडिया उल्लेखनियता]] पढ्नुहोला ।
* {{Tl|Db-a11}}, {{Tl|Db-invented}}, {{Tl|Db-madeup}}
 
पङ्क्ति २२१:
==== फा१. अनावश्यक ====
{{Shortcut|वि:फा१}}
यो मापदण्ड अन्तर्गत अनावश्यक/प्रयुक्त/निरर्थक/व्यर्थ डुप्लिकेट वा कम रिजोल्युसन प्रतिलिपिहरू जुन अर्को विकिपीडियामा फाइलको प्रयोग भइसकेको फाइलहरूमा लागू हुन्छ । यसले विकिमीडिया कॉमन्समा रहेका छविहरू समावेश गर्दैन; यसका लागि, [[विकिपीडिया:शिघ्रशीघ्र मेट्नुपर्ने आधार#फा८|फा८]] मापदण्ड हेर्नुहोस् ।
* {{Tlp|Db-f1|''replacement file name.ext''}}, {{Tlp|Db-redundantfile| ''replacement file name.ext''}}, {{tlp|isd|''replacement file name.ext''}}
 
पङ्क्ति ३१२:
=== प्रयोगकर्ता पृष्ठ ===
{{further|विकिपीडिया:प्रयोगकर्ता पृष्ठ}}
नोट: <small>सबै संख्याहरू प्रयोग गरिदैनन्, [[विकिपीडिया:शिघ्रशीघ्र मेट्नुपर्ने आधार#अप्रचलित मापदण्ड|केहि मापदण्डहरू विस्थापित गरिएका छन्]] ।</small>
 
{{Anchor|प्र१|U1|u1|userreq}}
पङ्क्ति ३१८:
{{Shortcut|वि:प्र१}}
 
व्यक्तिगत [[विकिपीडिया:प्रयोगकर्ता पृष्ठ|प्रयोगकर्ता पृष्ठ]] र [[विकिपीडिया:उपपृष्ठहरू|उपपृष्ठ]] (तर [[विकिपीडिया:मेटाउनु पर्ने प्रयोगकर्ता वार्तापृष्ठहरू|प्रयोगकर्ता वार्तापृष्ठहरू]] '''होइनन्''') प्रयोगकर्ताद्वारा मेट्न भनि अनुरोध गरेको खण्डमा यो मापदण्ड लागू हुन्छ । [[विकिपीडिया:प्रयोगकर्ता पृष्ठ|प्रयोगकर्ता पृष्ठ]]को [[विकिपीडिया:सम्पादनसूचना|सम्पादनसूचना]] पनि यसमा समावेश हुन्छन् । केही अवस्थामा यस्तो पृष्ठ प्रशासनिक उद्देश्यको लागि रहिरहनु आवश्यक पर्नसक्छ । प्रयोगकर्ता वार्तापृष्ठहरू यस मापदण्ड अन्तर्गत शिघ्रशीघ्र मेटाउनको लागी लागू हुँदैनन् । सामान्यतया पहिले सारिएका पृष्ठहरू जबसम्म अघिल्ला सबै शीर्षक प्रयोगकर्ताको प्रयोगकर्तास्थानमा हुँदैनन् तबसम्म शिघ्रशीघ्र मेटाउनको लागी लागू हुँदैनन् । '''नोट:''' ढाँचाले निश्चित पृष्ठहरू (जस्तै [[व्यापक शैली पानाहरू|.css]] र [[जाभास्क्रिप्ट|.js]] पृष्ठहरू) मा प्रदर्शन गर्दैन तर यसको [[विकिपीडिया:श्रेणीकरण|श्रेणीकरण]]ले काम गर्नेछ ।
* {{Tl|Db-u1}}, {{Tl|Db-userreq}}
 
पङ्क्ति ३४५:
* {{Tl|Db-u5}}, {{Tl|Db-notwebhost}}
 
कुनैपनि [[विकिपीडिया:प्रयोगकर्ता पृष्ठ|प्रयोगकर्ता पृष्ठ]] शिघ्रशीघ्र मेट्नुपर्ने मापदण्डमा लागू नहुँने उम्मेदवारहरूलाई, [[विकिपीडिया:मेटाउनु पर्ने विविध पृष्ठहरू]]को प्रयोग गर्नुहोस् ।
 
=== ढाँचा ===
पङ्क्ति ३५१:
 
नोट:<br>
<small>सबै संख्याहरू प्रयोग गरिदैनन्, [[विकिपीडिया:शिघ्रशीघ्र मेट्नुपर्ने आधार#अप्रचलित मापदण्ड|केहि मापदण्डहरू विस्थापित गरिएका छन्]] ।</small><br>
<big>कुनै पनि पृष्ठ शिघ्रशीघ्र मेटाउन नामाङ्कन गर्दा यो, {{tag|noinclude}}, ट्यागको प्रयोग गर्नुहोला ।</big>
 
{{Anchor|ढाँ२|T2|t2|misrepresent}}
पङ्क्ति ३५८:
==== ढाँ२. [[विकिपीडिया:नीति तथा दिशानिर्देशहरू|नीति]]को दुरुपयोग ====
{{Shortcut|वि:ढाँ२}}
'''स्थापित नीतिको असाधारण गलत प्रस्तुतीकरण''' भएका ढाँचाहरू जस्तै, [[विकिपीडिया:लेखमा अस्वीकरणहरू छैनन्|अस्वीकरण ढाँचाहरू]], लेख र शिघ्रशीघ्र हटाउने ढाँचाहरू, शिघ्रशीघ्र मेटाउने मापदण्ड बाहेकका मुद्दाहरूका लागि प्रयोग गरिन्छन् ।
* {{tag|noinclude|content={{Tl|Db-t2}}}}, {{tag|noinclude|content={{Tl|Db-policy}}}}
 
पङ्क्ति ३६५:
==== ढाँ३. प्रतिलिपि र कठोर परिस्थितिहरू ====
{{Shortcut|वि:ढाँ३}}
अर्को ढाँचाको '''महत्वपूर्ण''' प्रतिलिपिहरू, वा ढाँचाको '''कठोर परिस्थितिहरू''' जहाँ एउटा ढाँचाको कार्यक्षमता अन्य ढाँचाद्वारा प्रदान गर्ने ढाँचालाई शिघ्रशीघ्र मेटाउने ट्याग गरेको सात दिन पछि मेटिनेछ ।
* {{tag|noinclude|content={{Tlp|Db-t3|<nowiki>~~~~~</nowiki>|''Other template''}}}}, {{tag|noinclude|content={{Tlp|Db-duplicatetemplate|<nowiki>~~~~~</nowiki>|''Other template''}}}}
 
कुनैपनि शिघ्रशीघ्र मेट्नुपर्ने मापदण्डमा लागू नहुँने [[विकिपीडिया:ढाँचा सन्देशहरू|ढाँचा]] उम्मेदवारहरूलाई मेटाउन [[विकिपीडिया:मेटाउनु पर्ने विविध पृष्ठहरू]] को प्रयोग गर्नुहोस् ।
 
{{Anchor|por|POR|port|PORT|portal|Portal|PORTAL|prtl}}{{Anchor|PRTL|पोर्टल|पो}}
पङ्क्ति ३७५:
{{Anchor|पो१|P1|p1}}
 
==== पो१. कुनै पोर्टल जुन ''एक लेखको रूपमा शिघ्रशीघ्र हटाउने विषय'' हुनेछ ====
{{Shortcut|वि:पो१}}
 
कुनै पनि पोर्टलले लेखको शिघ्रशीघ्र हटाउने कुनै पनि सक्रिय मापदण्ड असफल हुने मापदण्डमा लागू हुन्छ । यस मापदण्डको तहत एक पोर्टल पेज मेटाउँदा वा नामाकरण गर्दा, कुन लेख [[वि:शिमे]] मापदण्ड लागू हुन्छ भनेर संकेत गर्नुहोला ।
 
* {{Tlg|Db-p1|मापदण्ड}}
पङ्क्ति ३९०:
* {{Tl|Db-p2}}, {{Tl|Db-emptyportal}}
 
कुनैपनि शिघ्रशीघ्र मेट्नुपर्ने मापदण्डमा लागू नहुँने [[विकिपीडिया:पोर्टल|पोर्टल]] उम्मेदवारहरूलाई मेटाउन [[विकिपीडिया:मेटाउनु पर्ने विविध पृष्ठहरू]] को प्रयोग गर्नुहोस् ।
 
==सन्दर्भ सामग्रीहरू==