"चितवन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

सामान्य सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५६:
==पशुपंक्षी तथा जनावरहरू==
यो निकुञ्ज विशेष गरेर एक सिंगे [[गैँडा]] र [[पाटे बाघ]]को लागि प्रख्यात छ । यस निकुञ्जमा ४३ प्रजातिका स्तनधारी प्राणी, ४५० प्रजातीका चराचुरूङ्गी र ४५ प्रजातिका जलथलचर तथा घस्रने प्राणीहरू र १०० भन्दा बढि जातका माछाहरू पाइन्छन्। यहाँ पाइने प्रमुख स्तनधारी प्राणीहरूमा [[हरिण]], [[चित्तल]], [[बाँदर]] तथा [[लंगूर बाँदर]] आदि पर्दछन्।
 
==साहित्य==
* पंक्षी संरक्षण नेपाल (२००६) ''चितवनका पंक्षीहरू'' ५४३ प्रजाति उल्लिखित । राष्ट्रिय निकुञ्ज विभाग तथा वन्यजन्तु संरक्षण तथा सहभागिता संरक्षण कार्यक्रम II, काठमाडौंमा प्रकाशित
 
==मिडिया==