"ढोरबराहि मन्दिर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox Mandirtemple
| name = ढोरबराहि देवीको मन्दिर
| name = दोरबाराहि मन्दिर
| image =Dhorbarahi Tempal.jpg
| caption =
| image_alt =
| pushpin_map = नेपाल
| caption =ढोरबराहि मन्दिरको एक फोटो
| map_caption =
| pushpin_map = नेपाल
| latd =
| map_caption = नेपालको नक्सामा ढोरबराहि मन्दिर
40
| latd = 27 | latm = 55 | lats = 00 | latNS = N
| longd =
| longd = 84 | longm = 15 | longs = 00 | longEW = E
50
| coordinates_region = NP
| coordinates_display = title
| other_names =
| proper_name = श्री ढोरबाराहि माता
| proper_name =ढोरबाराहि देवीको मन्दिर
| country = [[नेपाल]]
| devanagari = ढोरबाराहि देवीको मन्दिर
| state/province = [[गण्डकी अञ्चल |गण्डकी]]
| sanskrit_translit =
| district = [[तनहुँ जिल्ला |तनहुँ ]]
| tamil =
| location = [[तनहुँ जिल्ला|तनहुँ]],[[शुक्लागण्डकी नगरपालिका]]
| marathi =
| bengali =
| country = [[नेपाल]]
| state/province =
| district = [[तनहुँ जिल्ला|तनहुँ]]
| location = [[तनहुँ]]
| elevation_m =
| primary_deity_God =
| primary_deity_Goddess =
| utsava_deity_God =
| utsava_deity_Goddess=
| Direction_posture =
| Pushakarani =
| Vimanam =
| Poets =
| Prathyaksham =
| important_festivals=
| architecture = [[प्यागोडा]]
| number_of_temples =
| number_of_monuments=
| inscriptions =
| date_built =
| creator =
| website =
}}
 
'''ढोरबराहि मन्दिर (Dhorbarahi Temple)''' [[तनहुँ जिल्ला|तनहुँ]] जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । '''ढोरबराहि मन्दिर''' हिन्दूहरूको महत्वपूर्ण धार्मिक स्थल हो। तनहुँ जिल्लाको [[शुक्लगण्डकी नगरपालिका|शुक्लागण्डकी नगरपालिका]] –९ मा स्थित ढोरवाराही मन्दिर धार्मिक पर्यटनका हिसाबले अत्यन्तै महत्वपूर्ण तीर्थस्थलको रुपमा रहेको छ . यहाँ वर्षैभरी दर्शनार्थी को घुइँचो लागिरहन्छ ।
''दोरबाराहि मन्दिर'' [[तनहुँ जिल्ला]]मा रहेको एक पवित्र मन्दिर हो।जुन मन्दिर लहरे छुट्ने प्राकृतिक प्रकियाबाट विश्व भरिनै निकै चर्चित रहेको छ।
 
ढोरवाराही मन्दिर अत्यन्तै मनोरम जंगलको बिचमा रहेको छ । साथै यस मन्दिर सम्म पुग्नका लागि सहज पथ निर्माण पनि गरिएको छ । मूल मन्दिरका साथै मन्दिरको छेउमा पोखरी पनि छ जहाँ थरीथरीका माछाहरु देख्न सकिन्छ । साथै पोखरीको पानी आउने द्वारमा ठूलो आयतनको रजबाम पनि बस्दछ जुन बाहिर निस्कीदैँन । लहरी छुट्ने बेलामा मात्रै रजबाम बाहिर निस्कन्छ जसको दर्शनले इच्छाएको पुरा हुने विश्वास गरिन्छ ।
==परिचय==
==यो पनि हेर्नुहोस्==
*[[दोरबाराहि एफएम]]
*[[छाउदिबाराहि मन्दिर]]
 
ढोरवाराही मन्दिरमा पशुबलि दिने प्रथा छ । तर रामनवमी औँसी र एकादशीको दिनमा भने बलि दिइँदैन । यहाँ परेवा उडाउने र पाठापाठी तथा राँगाको बलि दिइन्छ । कुखुराको बलि निषेध छ । यहाँ लम्साल थरका ब्राह्मण पुजारी छन् ।
==स्रोत==
 
'''ढोरवाराही उत्पत्ति र लहरी'''
 
स्कन्दपुराणको हिमवत्खण्डमा समेत वर्णन गरिएको ढोरवाराही मन्दिरमा देवीको चतुर्बाहु मूर्ति छ । यहाँ सदियौँं पुराना घण्टहरु समेत पाइएका छन् । ढोरवाराही देवीको उत्पत्ति श्री पञ्चमीका दिनमा भएको मानिन्छ जुन दिन यहाँ विशेष मेला लाग्छ ।
 
मन्दिर छेउमा रहेको कुण्डमा बेलाबेला एक्कासी पानी बढेर आउनुलाई लहरी छुटेको भनिन्छ जसलाई दैवी शक्तिको रुपमा लिइन्छ । चट्टानैचट्टानको विचबाट यतिठूलो मात्रामा पानी आउनुलाई ढोरवाराही माताको शक्तिको रुपमा लिइन्छ ।
 
पानी बढेर आउनुपहिल्यै कुण्डमा रहेका माछाहरु सतर्क भई पानी आउने द्वारतिर फर्कन्छन् जसले दर्शनार्थीलाई अचम्भित पार्दछ । यही लहरीबाट बग्ने झरना अति मनोरम देखिन्छ । यही कुण्डबाट बगेको खोलालाई निर्मल खोला भनिन्छ जसले ढोरफिर्दीका फाँटहरुलाई सस्साढ्य बनाउन मद्धत गर्दछ ।
 
रजबाम लहरी छुट्ने द्वारमा बस्दछ र लहरी छुट्ने बेलामा मात्रै बाहिर निस्कन्छ । यसलाई कसैले रजबाम ले पानी थुनेर बसेका कारण उ निस्कदाँ लहरी आउँछ भन्छन् तर त्यस्तो होइन । ०४२ सालदेखि ०४६ सालसम्म यहाँ लहरी आउन रोकिएको थियो । ०४६ सालदेखि पुनः सुरु भयो तर २०६६ श्रावणमा पुनः रोकियो । ०७२ सालको भुकम्पले गर्दा एकदिन मात्रै लहरी रोकिए पनि पुनः लहरी चल्न थालेको छ ।
 
हिउँदमा केही समय माता ढोरवाराही माइत जाने हुँदा लहरी छुट्दैन ।
 
'''मन्दिर पुग्ने बाटो'''
 
पोखरादेखि एक घण्टा पन्ध्र मिनेटको अवधिमा ढोरवाराही मन्दिर पुग्न सकिन्छ । पृथ्वीराजमार्ग खण्डको तनहुँस्थित दुलेगौंडा बाट मन्दिर सम्म जाने जिपहरु पाइन्छ । त्यहाँबाट सेति नदी पार गर्दै ५ कि.मि को दूरीमा मन्दिर पुग्न सकिन्छ ।
 
मन्दिर सम्म पुग्ने बाटो पक्की बनाउने कार्य शुक्लागण्डकी नगरपालिका कार्यालयले गरिरहेको छ ।
 
==उत्पतिसम्बन्धि किम्बदन्ती तथा जनश्रुति==
*उमेर पुगे पनि बोल्न नसक्ने बचाउहरूलाई मन्दिरको पोखरिमा लहरी छुट्दाको पानीमा डुबाइ दिए आवाज निकाल्ने र बोल्न सक्ने हुन्छन्।
 
==मन्दिरको व्यवस्थापन==
 
 
==मन्दिरको लहरी प्रकृया==
यश मन्दिरमा अचम्मको एक प्राकृति लहरि छुट्ने प्रक्रिया रहेको छ।पहिले मन्दिरमा रहेको पोखरिमा पानीको बहाब सानो हुनेर लहरि प्रकृया पश्चात् पानीको बहाब बद्ने गर्दछ।
 
{{multiple image
| align = center
| direction = horizonta1
| header =
| header_align = left/right/center
| header_background =
| footer =
| footer_align = left/right/center
| footer_background =
| width =
| image1 = Dhorbarahi Temple lack after full water.jpg
| width1 = 200
| caption1 = ''लहरी छुटेपछिको ढोरबराहिको पोखरी ''
| alt1 = Bells offered by devotees at Pathibhara temple.
| image2 = Dhorbarahi Temple lack befre full water.jpg
| width2 = 200
| caption2 = ''लहरी छुटेपछिको ढोरबराहिको पोखरी ''
| alt2 = Huge bell inside Pathibhara Temple premise.
}}
 
==२०७२ सालको भुकम्प प्रभाव==
ढोरबराहि मन्दिरलाई पनि २०७२ सालको भुकम्पले निकै प्रभाव पारेको थियो।जहाँ मन्दिर प्राङ्गणमा रहेको पोखरिमा पानी सुकेको थियो भने पोखरिका माछाहरूलाई समेत अन्त सार्नु परेको थियो।
 
साथै यो मन्दिरको प्रमुख विषेशताका रूपमा रहेको लहरि प्रक्रिया पनि केही समयसम्म अबरुद्ध भएको थियो।
 
==अरु केही तस्वीरहरु==
 
<gallery>
 
File:Dhorbarahi Temple01.JPG
File:Dhorbarahi Temple 02.JPG
File:Dhorbarahi Temple03.JPG
File:Dhorbarahi Temple 04.JPG
 
</gallery>
 
==यो पनि हेर्नुहोस्==
 
{{तनहुँ जिल्ला}}
{{नेपालका मन्दिरहरू}}
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य कडी==
 
[[श्रेणी:नेपालका मन्दिरहरू]]
[[श्रेणी:तनहुँ जिल्लाका धार्मिक स्थलहरू जिल्ला]]
[[श्रेणी:मन्दिरहरू]]