"ढाका टोपी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
|||
पङ्क्ति २:
== ढाका टोपी ==
[[ढाकाको कपडा]]बाट बनेको परम्परागतरुपमा पुरूषहरूले लगाउने पहिरन [[टोपी]] हो। यो मुख्य रूपले [[नेपाल]]को पहाडी भू-भागमा बसोबास गर्ने प्राय सबै थरीका मानिसहरूले परम्परागत रूपमा लगाउने गर्दछन् । ढाका टोपी [[नेपालको राष्ट्रिय पोशाक]] पनि हो । ढाका टोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ । प्रायजसो ढाका टोपी पुरूषहरूले मात्र प्रयोग गर्छन् । आजकल महिलाहरुले पनि कहिलेकाहीँ यो टोपी लगाउने गर्दछन् । प्राय [[दौरा सुरूवाल]]को साथमा ढाका टोपी लगाउने गरिन्छ
[[चित्|thumb]]
|