"पास्कल (एकाई)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९:
|namedafter=[[ब्लेइज पास्कल]]
|units1=[[SI base unit]]s:|inunits1=[[Kilogram|kg]]&sdot;[[metre|m]]<sup>−1</sup>&sdot;[[second|s]]<sup>−2</sup>|units2=[[US customary units]]:|inunits2=1.450 × 10<sup>−4</sup> [[Pounds per square inch|psi]]|units3=[[Atmosphere (unit)|atmosphere]]:|inunits3=9.869 × 10<sup>−6</sup> atm|units4=[[Bar (unit)|bar]]:|inunits4=10<sup>−5</sup> bar}}
 
 
'''पास्कल''' (सङ्केत: Pa) [[चाप]]को [[एसआई तत्जन्य एकाई]] हो । यो आन्तरिक छाप, स्ट्रेस, वस्तुको क्षमता को नापको लागि प्रयोग हुन्छ। यसलाई [[न्युटन (एकाई)|न्युटन]] प्रति बर्ग मिटरको रुपमा परिभाषित गरिन्छ ।<ref>{{SIbrochure8th|page=118}}</ref> [[ब्लेइज पास्कल]]को नामबाट यसको नामकरण गरिएको हो ।
 
== परिभाषा ==
१ बर्ग मिटरको क्षेत्रफलमा १ [[न्युटन (एकाई)|न्युटन]] बल लागेको छ भने, त्यसलाई १ पास्कल चापको रुपमा परिभाषित गरिन्छ ।
<br />
 
: <math>{\rm 1~Pa = 1~\frac{N}{m^2} = 1~\frac{kg}{m \cdot s^2} = 1~\frac{J}{m^3}}</math>
"https://ne.wikipedia.org/wiki/पास्कल_(एकाई)" बाट अनुप्रेषित