"फ्लोरेन्स नाइटिङ्गेल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
'''फ्लोरेन्स नाइटिङ्गेल''' (अंग्रेजी: ''Florence Nightingale'') (जन्म: १२ मे १८२०, मृत्यु: १३ अगस्त १९१०) लाई आधुनिक नर्सिङ आन्दोलन को जन्मदाता मानिन्छ। दया र सेवा की प्रतिमूर्ति फ्लोरेन्स नाइटिङ्गेल लाई "द लेडी विद द ल्याम्प" (बत्ती लिएकी केटी) भनेर पनि चिनिन्छ।
 
फ्लोरेन्स नाइटिङ्गेलको जन्म एक समृद्ध र उच्चवर्गीय ब्रिटिशबेलायती परिवार मा भएको थियो। तर उच्च घरानामा जन्मेकी फ्लोरेन्स नाइटिङ्गेल लेनाइटिङ्गेलले सेवा को मार्ग चुनिन्। परिवार भित्र विरोध हुँदाहुँदै पनि १८४५ मा उनले अभावग्रस्त मानिसहरूको सेवा गर्ने व्रत लिइन्। डिसेम्बर १८४४ मा उनले चिकित्सा सुविधा को सुधार्ने कार्यक्रम ल्याइन्। पछाडी [[रोम]] का प्रख्खर राजनेता सिडनी हर्बर्ट सँग उनको मित्रता भयो।
 
नर्सिङ को अतिरिक्त लेखन र एप्लाइड स्ट्याटिस्टिक्स को क्षेत्रमा पनि उनको दख्खल थियो। फ्लोरेन्सको सबैभन्दा महत्वपूर्ण योगदान क्रिमिया युद्ध मा रह्यो। अक्टोबर १८५४ मा उनले ३८ महिलाहरूको एउटा दल तयार गरी घाइतेको सेवामा टर्की पठाइन्। उनको यसै समयको सेवाका कारण उनलाई बत्ती लिएकी केटी अर्थात् लेडी विथ द ल्याम्प उपाधिले सम्मानित गरियो।