"कार्य (भौतिकशास्त्र)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८:
== एकाईहरु ==
कार्यको [[एसआइ एकाइ]] जुल (J) हो । एक जुल कार्य भनेको एक [[न्युटन (एकाई)|न्युटन]] बलले एक [[मिटर]] दुरी स्थानान्तरण गर्दा उत्पन्न हुने कार्य हो ।
 
=== गैर एस आइ एकाई ===
 
* अर्ग
* क्यालोरी
 
== सुत्र ==
[[चित्र:Mehaaniline_töö.png|right|thumb|300x300px|कार्यको मात्रा गणना (जब बल र विस्थापनको दिशा अलग-अलग छ)]]
यदि कुनै वस्तु मा बल लग्यो तर उक्त वस्तु फरक दिशा (बलको दिशामा या बलको दिशा भन्दा अलग दिशा मा) गति उत्पन्न भएमा , कार्य निम्नलिखित सूत्र बाट निकालिन सकिन्छ-
 
:: <math>W = \vec{F}\cdot\vec{s} = F s \cos \alpha </math>
 
जहाँ:
 
: <math>\vec{F}</math> – [[बल]]
: <math>\vec{s}</math> – [[विस्थापन]]
 
किन्तु यदि बलको मान नियत छैन (अर्थात् परिवर्तनशील हो) र विस्थापन पनि एक दिशा नभई अलग-अलग दिशामा हुन्छ भने यस स्थितिमा कार्यको मात्रा निकाल्नको लागि बल र विस्थापनको [[सदिश गुणनफल]] का [[समाकलन]] गर्न पर्छ
 
:: <math>W_L = \int_{L} \mathrm{d} W =\int_{L} \vec{F} \cdot \mathrm{d}\vec{s} </math>
 
जहाँ:
 
: '''''W''''' – कार्य
: '''''L''''' – विस्थापन-मार्ग
: <math>\vec{F}</math> – बल
: <math>\mathrm{d}\vec{s}</math> – विस्थापन (सदिश)
: '''''α''''' – कुनै स्थानमा बल तथा विस्थापनको बीचको [[कोण]]
 
[[श्रेणी:भौतिक आधार]]