"चितवन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

सा पर्यटन
अनावश्यक अङ्ग्रेजी शब्दहरू हटाइँदै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{प्रमुख लेख चिन्ह}}
{{Infobox protected area
| name = चितवन राष्ट्रिय निकुञ्ज <br>Chitwan National Park</br>
| alt_name =
| iucn_category = II
पङ्क्ति १९:
| designation1_free1value = {{NEP}}
| designation1_free2name = क्षेत्र
| designation1_free2value = [[:en:List of World Heritage Sites in Asia|एसिया]]
}}
| lat_d = 27
पङ्क्ति ३४:
| visitation_year =
}}
'''चितवन राष्ट्रिय निकुञ्ज''' ({{lang-en|Chitwan National Park}}; पहिले '''शाही चितवन राष्ट्रिय निकुञ्ज''') (चि.रा.नि.) [[नेपाल]]को सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो ।हो। यसको स्थापना सन् १९७३ मा गरिएको हो ।हो। यसलाई १९८४ मा [[विश्व सम्पदा क्षेत्र]]मा सूचीकृत गरिएको हो ।<ref>name=unesco</ref>हो। यसको क्षेत्रफल {{convert|932|km2|sqmi|abbr=on}} छ ।छ। यसको अवस्थिति उचाई तल्लो नदी उपत्यकामा {{convert|100|m|ft|abbr=on}} देखि [[शिवालिक|चुरे पहाड क्षेत्र]]मा {{convert|815|m|ft|abbr=on}} सम्म रहेको छ ।छ।<ref name="nbrb07">Bhuju, U. R., Shakya, P. R., Basnet, T. B., Shrestha, S. (2007). [http://books.icimod.org/demo/uploads/ftp/Nepal%20Biodiversity%20Resource%20Book.pdf ''Nepalनेपाल Biodiversityजैव Resourceविविधता Book.अनुसन्धान Protected Areas, Ramsar Sites, and World Heritage Sites.''पुस्तक] International Centre for Integrated Mountain Development, Ministry of Environment, Science and Technology, in cooperation with United Nations Environment Programme, Regional Office for Asia and the Pacific. Kathmandu, ISBN 978-92-9115-033-5</ref> चि.रा.नि. नेपालको मध्य [[तराई]]मा अवस्थित छ जुन जैविक विविधताको लागि धनी छ ।छ। यस निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको छ ।छ। सबै प्रकारका प्रशासनिक कामहरू कसरा बाट नै हुने गर्दछन् ।गर्दछन्।
 
सन् १९५१ सम्म [[चितवन जिल्ला|चितवन]] उपत्यका तत्कालीन शासकहरूका बीचमा सिकार खेल्नको लागि निकै प्रचलित थियो ।थियो। जसले पछि गएर चि.रा.नि.को रूप लियो ।लियो। चितवन राष्ट्रिय निकुञ्जको मुख्य द्वार नजिकैको सहर [[भरतपुर उपमहानगरपालिका|भरतपुर]] बाट १० किलोमिटरको दुरीमा रहेको छ। यो निकुञ्जको भ्रमण गर्न सडकमार्ग हुँदै भरतपुर भएर टाँडीबाट भित्र पस्दै जान सकिन्छ भने [[भरतपुर विमानस्थल]]मा दैनिक उडान उपलब्ध छन् ।छन्।
 
==इतिहास==