"भीमदत्त नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-लिंकहरू +लिङ्कहरू)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६०:
|footnotes =
}}
 
 
 
 
'''भिमदत्त नगरपालिका'''(पुरानो नाम '''महेन्द्रनगर नगरपालिका''') सुदुर पश्चिम नेपालको पश्चिम फर्केको मुख्य नाका हो। यो नगपालिका [[महाकाली अञ्चल|महाकाली]] अञ्चलको [[कञ्चनपुर जिल्ला|कञ्चनपुर]] जिल्लामा अवस्थित छ । यो नगरपालिकाको पुरानो नाम महेन्द्रनगर थियो | हाल यसको नामाकरण किसान नेता [[भीमदत्त पन्त|भीमदत्त पन्त]]को नामबाट गरिएको छ | यो जनसंख्याका आधारमा नेपालको आठौं ठूलो सहर हो। साथै सुदुर पश्चिम नेपालको एक मुख्य पैठारीकर्ता तथा यातायातको केन्द्र हो। पूर्वबाट आएको महेन्द्रराजमार्ग यहीं बाट अन्त हुने तथा सेती महाकालीका लागि सहज यातायात उपलब्ध भएकाले महेन्द्र नगर पश्चिमको एक प्रमुख बाणीज्य केन्द्र पनि हो। अञ्चल जिल्ला स्तरीय सरकारी कार्यालयहरू रहेको महेन्द्रनगर [[शुक्लाफाँट वन्यजन्तु आरक्ष]]को प्रवेशद्वार रहेको र अध्यागमन कार्यालय समेत रहेकाले पर्यटक आवत जावत भइरहने शहर हो। महेन्द्रनगरमा महेन्द्र बहुमुखी क्याम्पस, सिद्धनाथ साइन्स क्यम्पस, सिद्धनाथ बहुमुखी क्याम्पस तथा महेन्द्र नगर मेडिकल कलेज लागायतका क्याम्पस तथा बिद्यालय रहेका छन। त्यसै गरी माहाकाली अञ्चल अस्पतालका साथै केही प्राइभेट अस्पताल समेत संचालित छन। महेन्द्रनगरमा एकलाख भन्दा माथी जनसंख्या रहेको छ। महेन्द्रनगरको टेलीफोन कोड नं. ०९९ हो। महेन्द्रनगर आन्तरीक विमानस्थल सहरबाट छोटो दुरीमै रहेको छ।