"इन्टरनेट ब्रोडवे डेटाबेस" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(कुनै भिन्नता छैन)

१४:०३, २ जनवरी २०१९ जस्तै गरी पुनरावलोकन

इन्टरनेट ब्रोडवे डेटाबेस (आइबिडिबि) अमेरिकाको न्यु योर्क स्थित ब्रोडवे थिएटर उत्पादन र उनीहरूको कर्मचारीहरूको एक अनलाइन डेटाबेस हो। यो सन् १९९६ मा करेन हाउजर द्वारा अवधारणा र सृजना गरिएको थियो र यो ब्रोडवे लीगको अनुसन्धान विभागद्वारा सञ्चालनमा रहेको छ जुन उत्तर अमेरिकी वाणिज्यिक थिएटर समुदायको एक व्यापारिक सङ्घ हो।[२] यस वेबसाइट, आइओएसएन्ड्रोइडमा छुट्टाछुट्टै अनुप्रयोगको यसले विकास गरेको छ।[३][४][५]

इन्टरनेट ब्रोडवे डेटाबेस
साइटको प्रकार
थिएटर डेटाबेस
उपलब्ध भाषाअङ्ग्रेजी
मालिकद ब्रोडवे लिग
युआरएलibdb.com
अलेक्सा क्रमह्रास ८९,२८८ (अक्टोबर २०१८)[१]
व्यवसायिकहो
दर्ताबैकल्पिक र

सन्दर्भ सामग्री

  1. "अाइबिडिबि डटकमको ट्राफिक, जनसाङ्खिकी र प्रतिस्पर्धीहरू - अलेक्सा", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच अक्टोबर ५, २०१८ 
  2. "आइबिडिबि: इन्टरनेट ब्रोडवे डेटाबेसको आधिकारिक स्रोत", इन्टरनेट ब्रोडवे डेटाबेस, मूलबाट जुलाई २५, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०१२ 
  3. एलए फाउन्टेन, क्रिस्टिना (मार्च १५, २०१२), "ब्रोडवे लिगले अाइबिडिबिको अनुप्रयोगको विकास गरेको छ", टिकेट न्युज, अन्तिम पहुँच जुलाई २६, २०१२ 
  4. कोक्लि, ज्याकोब (फेब्रुअरी १५, २०१२), "ब्रोडवे लिगले आइअोएसको लागि नयाँ इन्टरनेट ब्रोडवे डेटाबेसको अनुप्रयोग सार्वजनिक गरेको छ", स्टेज डिरेक्सन्स, अन्तिम पहुँच जुलाई २६, २०१२ 
  5. "ब्रोडवे लिगको नयाँ आधिकारिक इन्टरनेट ब्रोडवे डेटाबेसको अनुप्रयोग", ट्रभल राइटर्स म्यागजीन, जुलाई २२, २०१२, अन्तिम पहुँच जुलाई २६, २०१२ 

बाह्य कडीहरू