"विकिपिडिया:दिशानिर्देशहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा सामग्री सुधार
पङ्क्ति २:
 
==हिज्जे विन्यास (शब्द संरचना) ==
* नेपाली विकिमिडियामाविकिपिडियामा सम्पूर्ण सामग्रीहरूमा सरल नेपाली भाषा प्रयोग गरिने छ।
* यसमा अन्य नियमले व्याख्या नगरेका शब्दहरू नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशको अनुसार हिज्जे विन्यास गरिने छ।
* अंग्रेजीअङ्ग्रेजी शब्दको छोटकरी रूप लेख्दा जोडेर लेखेमा अन्तिम ईकार मात्र दीर्घ अरू सबै ह्रस्व हुनेछ भने लाघव चिह्न (थोप्लो) सहित लेख्दा सबै ईकार तथा उकार दीर्घ हुनेछ। जस्तैः युएनडिपी अथवा यू. एन. डी. पी. आदि।
* सन् तथा विसं लेख्दा मितिसँग विभक्तिहरू नजोडी लेखिनेछ।
* पूर्णविराम, उद्गार र प्रश्नवाचक वा अन्य चिह्नहरू र अन्तिम शब्दबिच स्पेस राखिने छैन।
* अंग्रेजीअङ्ग्रेजी आगन्तुक शब्दहरूमा "sa"को अर्थमा "स" मात्र प्रयोग गरिने छ, "ष" र "श" प्रयोग गरिने छैन। यस्ता शब्दहरूमा अन्तिम बाहेक सबै इकार तथा उकार ह्रस्व लेखिनेछ जस्तैः प्लास्टिक, एसोसिएसन, ब्याट्री आदि।
* श्रेणी बनाउँदा गन्नसकिने नामको श्रेणी बहुवचनमा लेखिने छ। जस्तैः पानीका स्रोतहरू, पर्यटकीय स्थलहरू तर इतिहास, भूगोल, संस्कृति आदि।
* यो नियम लागू भएको मितिबाट कम्तिमा पनि एउटा सन्दर्भ स्रोत नखुलेको नयाँ लेख रचना राख्न प्रतिबन्ध लगाइने छ।
* जीवनी लेख्दा तृतीय पुरुष तथा मध्यम आदरार्थी शब्दको प्रयोग गरिनेछ। जस्तैः विसं २०६३ मा राजा ज्ञानेन्द्रले व्यापक जनदवावका कारण गद्दी त्याग गरे। उच्च आदरार्थी तथा अनादरार्थी शब्दको प्रयोग गरेमा सच्याइने छ।
* राजनीतिक नेता, साहित्यकार जस्ता प्रख्यात व्यक्तिहरूको वास्तविक नाम नै मुख्य मानिने छ। अन्य नामहरू REDIRECT पृष्ठको रूपमा राखिनेछ।
* अंग्रेजीअङ्ग्रेजी अक्षर तथा अंकहरूअङ्कहरू एक्लै लेख्नु परेमा सबै दीर्घ लेखिनेछ। जस्तैः e-ई, d-डी, u-यू, 3-थ्री आदि। तर जोडेको बेलामा अन्तिम बाहेक सबै ह्रस्व हुनेछ। जस्तैः थ्रिस्टार
* गाउँ विकास समितिहरूको नाम एउटै परेमा अल्पविराम चिह्न (,) दिएर जिल्लाको नाम लेखिनेछ। जस्तैः कटुञ्जे, काभ्रेपलाञ्चोक र कटुञ्जे, भक्तपुर।
* नेपाली विकिपिडियामा अश्लिल शब्दहरू निषेधित छ।
* REFERENCES को समान अर्थमा सन्दर्भ सामग्रीहरू तथा EXTERNAL LINKS को समान अर्थमा बाह्य लिंकहरूलिङ्कहरू or कडीहरू प्रयोग गरिने छ।
* कुनै व्यक्तिले प्राप्तगरेको पद तथा सम्मानका कारण दिइएको उपमालाई जीवनीको शीर्षकमा राख्न पाइनेछैन।
* खाली शीर्षकहरू थप्न पाइने छैन।