"उज्जैन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''उज्जैन''' [[भारत]]को मध्ये प्रदेशमा रहेको चर्चित राजधानी भएको स्थान हो । उज्जैन का राजा [[विक्रमादित्य]] इतिहास प्रसिद्द राजा हुन् । यी राजाको राज्यमा नौ रत्न हरु प्रसिद्द थिए । नौ रत्नमा कालिदास ,बेताल भट्ट पनि पर्ने गर्दछन । गुप्त राजा को राज्य मुकाम मानिने उज्जैन र पाटाली पुत्र पनि राज्य मुकाम भए का स्थान हरु हुन् । उज्जैन का [[रघुवंशी]] ([[सूर्यवंशी]]) राजा [[अयोध्या]]का वंशज थिए । यिनै राजाको प्रमुख शाखा कार्तिकेयपुरी तथा [[उत्तराखण्ड]] मा आएको थियो । उज्जैन का राजा न्याय का लागि [[भारत]] बर्षमा चर्चित मानिन्थे ।
 
==सन्दर्भ सामाग्री==
{{reflist}}
 
==बाह्य कडीहरू==
 
[[श्रेणी:भारत]]
[[श्रेणी:भारतको इतिहास]]
"https://ne.wikipedia.org/wiki/उज्जैन" बाट अनुप्रेषित