"क्वाटरफाइनल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५०:
==छनोट वा प्रयोग==
मुख्य गरि समूह चरणमा छुट्टाएका टिमहरूलाई अघिल्लो चरणका लागि ८ वटा टिम पुग्ने गरि विभाजन गरिन्छ भने यो चरणको प्रयोग हुन्छ । अझ यो चरण भन्दा अगाडि फ्रि-क्वाटरफाइनल चरण (१६ टिम) प्रयोग हुने गर्दछ जसको एउटा सानो उदाहरणका लागि [[फिफा विश्वकप]] का प्रतियोगितालाई लिन सकिन्छ । भने यो भन्दा पछि सेमिफाइनल चरण (४ टिम) प्रयोग हुने गर्दछ ।
 
==यो पनि हेर्नुहोस्==
*[[फ्रि-क्वाटरफाइनल]]
*[[सेमिफाइनल]]
*[[फाइनल]]
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/क्वाटरफाइनल" बाट अनुप्रेषित