"रुद्र शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४४:
खासगरी प्रचण्डले त ईश्वरशमशेरलाई उपरोक्त कुरा लिखित रूपमा दिई साथै गर्नुपर्ने कार्य गर भनी रायसमेत दिएका थिए ।
 
[[जुद्ध शमशेर जंगबहादुर राणा|श्री ३ जुद्धशमशेरलेजुद्धशमशेर]]ले चैत ५ गतेका दिन हात हतियारसहित २ कम्पनी सेनाको माग गर्नु, प्रचण्डशमशेर र मानशमशेरहरूले सूचना गर्नु आदि सबै कारणबाट अब रुद्रशमशेरलाई पनि निष्कासन गर्न लागे भन्ने कुरामा पूरा विश्वास पर्यो ।
 
निष्कासित हुनेहरूमा तेजशमशेर, रामशमशेर, धनशमशेर, नरराजशमशेर, राजशमशेर, मेघराजशमशेर, इन्दुशमशेर, माधवशमशेर, मनशमशेर, सत्यशमशेर सबै काठमाडौंबाहिर कोही औषधोपचारका लागि भारततर्फ गएका थिए भने पू.क.ज. तेजशमशेरका दोस्रा छोरा ले.क. यज्ञराजशमशेरको मृत्यु भएको जम्मा ५ दिन मात्र भएको थियो अर्थात् ‘जुठो’ परेको थियो । उपरोक्त व्यक्तिहरू तत्काल कोही बडाहाकिम भई गौंडा–गोश्वारातर्फ थिए तथा कोही दौडाहाका निमित्त तराई–पहाडतर्फ ठाउँठाउँमा खटिएर गएका थिए ।
पङ्क्ति ५७:
==२००७ को क्रान्ति पछी==
 
नेपाली कांग्रेसको पक्ष लिई पाल्पा गौंडा बसेका रुद्रशमशेर वि.सं. २००८ फूलपातीको दिन गौचर हवाई अड्डामा उत्रँदा उनलाई लिन गृहमन्त्री [[विश्वेश्वरप्रसाद कोइराला]] र उद्योग वाणिज्यमन्त्री [[गणेशमान सिंह]] पुगेको <ref>श्री ३ हरूको तथ्य वृत्तान्त' भाग २ , पृ २९९</ref> र वि.सं. २०१० असार २२ गतेको दिन सेनाको उच्चतम पद फिल्ड मार्सल दिई [[त्रिभुवन शाह|श्री ५ त्रिभुवनलेत्रिभुवन]]ले रुद्रशमशेरको सम्मान गरेका थिए <ref>श्री ३ हरूको तथ्य वृत्तान्त' भाग २ , पृ ३०१</ref> ।
 
== सन्दर्भ ==
[[श्रेणी:नेपाली सेनाका प्रधान सेनापतिहरू]]
[[श्रेणी : गोरखा दक्षिण बाहु]]