"रेकर्ड निर्माता" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २२:
 
निर्माताले सामान्यतया सम्पूर्ण प्रक्रियालाई प्रवर्द्धनबाट ध्वनि रेकर्डिङ र मिश्रणको चरणहरूमा पर्यवेक्षण गर्दछ र केहि अवस्थाहरूमा, अडियो मास्टरिङका चरणको सबै तरिकामा पनि काम गर्दछन्। निर्माताले यी भूमिकाहरू आफैले पनि प्रदर्शन गर्न सक्छन्, वा इन्जिनियर चयन गर्न र इन्जिनियरहरूलाई सुझावहरू प्रदान गर्न मद्दत गर्दछन्। निर्माताले, सङ्गीतकार र इन्जिनियरहरूलाई काम गरे बापत तिर्न सक्छन् र उनिहरूले परियोजना रेकर्ड लेबलको बजेट भित्र पूरा भयो कि भएन भनेर पनि सुनिश्चित गर्दछन्।
 
==उपकरण र प्रविधि==
[[File:Audio mixer faders.jpg|thumb|250px|मिक्सिङ कन्सोन]]
 
रेकर्ड निर्माताहरूले धेरै प्रविधिहरू प्रयोग गर्दछन्। आधुनिक-दिनहरूको रेकर्डिङमा, रेकर्डिङ र मिश्रण कार्य सामान्यतया डिजिटल ध्वनि कार्यस्थलहरू जस्तै प्रो टुल्स, लोजिक प्रो, अब्लेटन, क्युबेस, र एफएल स्टुडियो प्रयोग गरी कम्प्यूटर भित्र केन्द्रीकृत गरिन्छ जुन प्रायः थर्ड पार्टि (तेस्रो पक्ष) आभासी स्टूडियो प्रविधि प्लगइन्स प्रयोग गरिन्छ।<ref>{{Cite web|url=https://ccrma.stanford.edu/courses/192b/ProTools-Logic%20Lec.pdf|title=डिजिटल ध्वनि कार्यस्थल|last=|first=|date=|website=सेन्टर फर कम्प्युटर रिसर्च इन म्युजिक एण्ड एकोएस्टिक |publisher=स्ट्यानफोर्ड युनिभर्सिटी|access-date=२०१६-०५-१५}}</ref> लोजिक प्रो र प्रो टुल्स उद्योग मानक डिजिटल ध्वनि कार्यस्थान मानिन्छन्।<ref>{{Cite web|url=http://www.agendared.com/daw-industry-standard-survey-2013|title=कुन डिजिटल ध्वनि कार्यस्थल मानक हुन्छ?|last=|first=|date=|website=एजेन्डा रेड|publisher=|access-date=२०१६-०५-१५}}</ref><ref>{{Cite web|url=http://blog.first.edu/audio-recording-software-avid-pro-tools-vs-apple-logic-pro-x|title=अडियो रेकर्डिङ सफ्टवेयर: एभिड प्रो टुल्स बिरुद्ध एप्पल लोजिक प्रो एक्स|last=जोसेफ|first=केसा|date=फेब्रुअरी ११, २०१६|website=फस्ट इन्स्टिच्युट ब्लग|publisher=फस्ट डट इडियु|access-date=२०१६-०५-१५}}</ref> तथापि, त्यहाँ मुख्य मिक्सर, आउटबोर्ड इफेक्ट गियर, सङ्गीत उपकरण डिजिटल इन्टरफेस नियन्त्रकहरू, र रेकर्डिङ उपकरण पनि रहेका छन्।
 
जबकि धेरै सङ्गीत उत्पादन परिष्कृत सफ्टवेयर प्रयोग गरी गरिन्छ, केहि सङ्गीतकार र निर्माताहरू पुरानै एनालग प्रबिधि माइन्युट्रिनै रोज्दछन्। नयाँ प्रक्रिया र नयाँ उपकरणहरुको वृद्धिले सङ्गीतकार र निर्माताहरुको लागि नियन्त्रण र हेरफेर स्तरलाई कम गरेको निर्माता अल्बिन ज्याक दावी गरेका छन्।
 
==सन्दर्भ सामग्रीहरू==