"गीतकार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २:
 
पुरानो शैलिमा गीत कसरी लेख्न भन्ने बारे विश्वविद्यालय, कलेज डिप्लोम र "रक स्कूलहरू" मा सिकाइने गरिथ्यो।<ref name="emusician"/> आधुनिक सङ्गीत प्रविधिको ज्ञान (अनुक्रमक, सिन्थेसाइजहरू, कम्प्यूटर ध्वनि सम्पादन), गीतलेखन तत्वहरू र व्यवसायिक कलाहरू अहिले गीतकारहरूको लागि आवश्यक सामग्रीहरू हुन्। धेरै सङ्गीत महाविद्यालयहरूले गीत लेखन डिप्लोमा र सङ्गीत व्यवसायिक मापदण्डहरूसँग डिग्री प्रदान गर्दछन्।<ref name="emusician"/> गीतलेखन र प्रकाशन रोयल्टीहरू आयको महत्त्वपूर्ण स्रोत हुन सक्छन्, खास गरी यदि गीत अमेरिकामा कानूनी रेकर्डमा लोकप्रिय बन्दछ र सन् १९३४ पछि लिखित गीतहरू केवल सक्कली लेखकहरू द्वारानै प्रतिलिपि बनाइन्छ। यी अनुमतिहरू प्रदान गर्न कानुनी रूपमा शक्ति खरीद, बेची वा पठाइएको हुन सक्छ। यो अन्तर्राष्ट्रिय प्रतिलिपि अधिकार कानूनको नियन्त्रणमा रहेको हुन्छ।<ref name="emusician"/>
 
गीतकारहरूलाई गित लेखनको काममा लगाउन सकिन्छ र वा उनिहरूले गीत गाउने गायक र गायकहरूसँगको सहकार्यमा आफैँ मिलेर पनि लेख्न सक्छन् वा तिनीहरू गीतहरू कलाकार र प्रकाशकहरूलाई प्रस्तुत गदर्छन् वा तिनिहरूले आयोग र प्रबन्धकहरूलाई विचारका लागि पठाउने गर्दछन्। गीतमा पिच हाल्ने काम प्रकाशकको सहयोगमा गीतकारको पक्षमा वा गीतकार आफैँले टिप सिटको प्रयोग गरि स्वतन्त्र रूपमा गर्ने गर्दछन्। <ref name="emusician">{{cite web |url=http://emusician.com/tutorials/columns/pitching_songs_how/ |title=कसरी आफ्नो गीतमा पिच हाल्ने|publisher=इम्युजिसियन |date=१ जुलाई २००७ |accessdate=२५ अगस्ट २०१० |archive-url=https://web.archive.org/web/20100724185818/http://emusician.com/tutorials/columns/pitching_songs_how/# |archive-date=2010-07-24 |dead-url=yes |df= }}</ref> गीत लेखनसँग जोडिएको कौशल उद्यमीता र रचनात्मकताको समावेश गर्दछ।
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/गीतकार" बाट अनुप्रेषित