"मल्ल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४५:
 
=== शौनक गोत्रीय डोटी बोगटानका मल्ल ठकुरी वंशावली <ref name="सुब्बा दिलिपसिह र देवबहादुर मल्लबाट प्राप्त वंशावल">सुब्बा दिलिपसिह र देवबहादुर मल्लबाट प्राप्त वंशावली भनेर पूर्णप्रकाश नेपाल यात्रीद्वारा लेखिएको र २०३५ सालमा प्रकाशन भएको, सेती अञ्चल दिग्दर्शनको पेज नं २८९÷२९०मा हेर्दा र पढ्दा पनि स्पष्ट हुन्छ । जस अनुसार निमावोजी देवबहादुर मल्लसित भएको प्रतिलिपि अनुसार </ref>अनुसार===
*राजा अर्जुन मल्लका छोरा मेघुमल्ल [[जोरायल डोटी]] आए ।
*राजा अर्जुनले शाही पदवी प्राप्त गर्नु पूर्वका छोराहरु
*मेघुमल्ल, उदयभानु, श्रीपति । यी मध्ये जेठा छोरा
पङ्क्ति ६२:
*;सुव्वा दिलिपसिहबाट प्राप्त वंशावली अनुसार
*चिरबुँगलबाट फाटेर बोगटान हुँदै
*जोरायल ([[जोरायल डोटी ]])हूँदै मल्लो बोगटान बुढाकोट आउने मुसुमल्ल ।
*मुसुका दुई छोरा कुमेरु मल्ल र उदैसिह मल्ल ।
*कुमेरुका सन्तान बुढाकोटै बसे, कान्छा उदैसिका पैलु पनि भन्दथे ।
"https://ne.wikipedia.org/wiki/मल्ल" बाट अनुप्रेषित