"ढाका टोपी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २६:
 
=== छैठौं नेपाली टोपी दिवस ===
छैटौँ नेपाली टोपी दिवस भव्य रुपमा मनाउन नेपाल बाहेक ४१ वटा बिभिन्न देशमा नेपाली टोपी प्रतिष्ठानका शाखाहरु समेत गठन गरिएका छन् । जागरुक युवा अभियानले हरेक बर्ष जस्तै यसबर्ष पनि पनि नेपाली टोपी दिवस ‘नेपाली टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ पुस १७ गते बिहान ८ बजे (JAN 1 2019 Morning 8 Am) काठमाडौंको माइतीघर मण्डलामा भेला भई प्रभातफेरी कार्यक्रम गर्ने भएको छ [https://www.facebook.com/nepalitopiday/] ।
[[चित्र:छैठौ अन्तर्राष्ट्रिय टोपी दिवस.jpg|alt=|thumb|छैठौ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस ]]
 
"https://ne.wikipedia.org/wiki/ढाका_टोपी" बाट अनुप्रेषित