"अन्तर्राष्ट्रीय मात्रक प्रणाली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{wikify}}
[[File:SI base units.svg|thumb|एसआइ एकाइहरू
{|
Line २० ⟶ १९:
|-
|}
]]'''अन्तर्राष्ट्रीय मात्रक प्रणाली''' (संक्षेपमा SI ; फ्रेंच ''Le '''S'''ystème '''I'''nternational d'unités'' का संक्षिप्त रूप), मिटरी पद्धतिको आधुनिक रूप हो । यसलाई सामान्य रुपले दशमलव एवं दशको गुणाकमा बनाइएको छ । यो विज्ञान तथा वाणिज्य क्षेत्रमा सर्वाधिक प्रयोग गरिने प्रणाली हो ।
]]
 
एस.आइ प्रणालीलाई १९६० को पुरानो मिटर-किलोग्राम-सेकण्ड अर्थात् (MKS) प्रणालीबाट विकसित गरिएको थियो । यस भन्दा अघि सेन्टीमीटर-ग्राम-सेकण्ड (CGS) प्रणालीमा कंयौ कठिनाइहरु थिए । एस.आइ प्रणाली पनि सधै स्थिर भएर रहेन , यसमा पनि समय क्रम संगै निरन्तर विकास हुदै गयो । इकाई प्रणालीहरु अन्तर्राष्ट्रीय समझौताहरुद्वारा नै बनाइन्छन् र परिवर्तन गरिन्छन ।
 
यो प्रणाली लगभग विश्वव्यापक स्तरमा लागु भएको छ । तर यसको अपवादमा [[संयुक्त राज्य अमेरिका|संयुक्त राज्य अमेरीका]] र [[ब्रिटेन]] मा, जहाँ अझै पनि गैर-SI इकाइहरु, उनिहरुको पुरानै प्रणाली प्रचलित छन् ।
[[श्रेणी:विज्ञान]]