"१९७९ तेल सङ्कट" का संशोधनहरू बिचको अन्तर

सा Biplab Anand ले १९७९ तेल संकट मा पुनर्निर्देश नछोडि त्यसलाई १९७९ तेल सङ्कट मा सारेको हो: शीर्षक सुधार
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox historical event
|Event_Name = १९७९ तेल संकटसङ्कट
|Image_Name = Top Oil Producing Countries.png
|Image_Caption = उच्च तेल उत्पादक राष्ट्र, इरानको घट्दो तेल उत्पादन<ref>{{cite web |date=November 2015 |title=Monthly Energy Review |url=http://www.eia.gov/totalenergy/data/monthly/pdf/mer.pdf |publisher=U.S. Energy Information Administration}}</ref>
|AKA = दोश्रो तेल संकटसङ्कट
|Date = {{Start date|1979}}–{{End date|1980}}
}}
 
[[चित्र:US_oil_field_production_vs_imports_and_exports.png|right|375x375px|US oil field production vs imports and exports]]
'''१९७९ तेल संकटसङ्कट''' (अर्थात दोश्रो तेल संकटसङ्कट ) [[इरानको इस्लामिक क्रान्ति|इरानी क्रान्ति]] पछी विश्वमा घट्दो तेल उत्पादनको कारणले उत्पन्न भएको थियो । वैश्विक तेल उत्पादनमा मात्र करिब ४ % गिरावट आए पनि यसले पुरै विश्वमा हाहाकार मच्चाएको थियो र तेलको मुल्यमा ठुलो चढाव आएको थियो । तेलको मूल्य ३९.५० डलर प्रति ब्यारेल बाट १२ महिनाको बीचमा झन्डै दोब्बरले वृद्धि भएको थियो र लामो दुरीको ग्यास स्टेसनहरु फेरी देखा परे; जुन १९७३ तेल संकटकोसङ्कटको समयमा प्रयोगमा आएका थिए ।<ref>{{Cite web|url=http://www.nacs50.com/decades/70s/|title=1970s: Education|publisher=National Association of Convenience Stores}}</ref>
 
१९८० मा [[ईरान-इराक युद्ध]] भएपछी इरानले तेल उत्पादन झन्डै झन्डै शुन्यमा पुग्यो र तेल आपूर्तिमा इरानको हिस्सा रोकियो । संयुक्त राज्य अमेरिका र अन्य देशहरुमा आर्थिक मन्दी सुरु भयो । तेलको मुल्यमा १९८० को दशक सम्म कुनै गिरावट आएन ।
 
१९८० पछी , खाडी युद्ध ([[अपरेसन डेजर्ट शिल्ड]])को समयमा बाहेक तेलको मुल्यमा २० वर्षसम्म गिरावट हुन् सुरु भयो ;जुन १९९० को दशकमा झन्डै ६०% ले तेलको मूल्य तल झर्यो । १९७३ तेल संकटमासङ्कटमा झैँ , वैश्विक राजनीति र शक्ति सन्तुलनमा फेरी असर देखियो । [[मेक्सिको]] , [[नाइजेरिया]] , र [[भेनेजुएला]] जस्ता तेल उत्पादक देशहरुले आफ्नो उत्पादन विस्तार गरे । [[सोभियत संघ]] विश्वको सबैभन्दा ठुलो उत्पादक भयो । १९७० को दशकमा अनुमान गरिएझैँ अमेरिका र [[नर्वे]]ले धेरै रिजर्भ राखेको जस्तो देखियो ।
 
== इरान ==
पङ्क्ति २५:
=== अमेरिका ===
[[चित्र:Line_at_a_gas_station,_June_15,_1979.jpg|left|thumb|पेट्रोल पम्पमा लागेको लाइन [[मेरिल्यान्ड|मेरिल्याण्ड]], [[संयुक्त राज्य अमेरिका|अमेरिका]], जुन १५ १९७९]]
तेल संकटलेसङ्कटले अमेरिकाले दोहोरो असर देखियो । अमेरिकाको कुनै भागमा तेलोको उत्पादन हुन्थ्यो बने कुनै भागमा तेल खपत हुन्थ्यो । रास्ट्रपति रिचार्ड निक्सनले आन्तरिक तेल नियन्त्रणको नीति ल्याए ।
 
=== अन्य तेल आयातकर्ता राष्ट्र ===
१९७० को दशकमा तेल संकटसङ्कट देखा परे पछी , औद्योगिक राष्ट्रले ओपेकको तेलमा निर्भरता कम गर्ने पाइला चाले । विद्युतीय सामग्रीहरु तेलबाट कोइला, प्राकृतिक ग्यास , र परमाणु उर्जातिर सर्यो । <ref>{{Cite journal}}<code>&#x7C;title=</code> অনুপস্থিত বা খালি ([[सहायता:उद्दरण त्रुटी#citation missing title|सहायता]])
[[श्रेणी:सन्दर्भ त्रुटीयुक्त पृष्ठहरू]]</ref> ओपेकको बजार हिस्सा १९७९ मा ५० % पुग्यो भने १९८५ मा २९ % मा झर्यो ।<ref>{{Cite journal}}<code>&#x7C;title=</code> অনুপস্থিত বা খালি ([[सहायता:उद्दरण त्रुटी#citation missing title|सहायता]])
[[श्रेणी:सन्दर्भ त्रुटीयुक्त पृष्ठहरू]]</ref>
पङ्क्ति ३५:
== यो पनि हेर्नुहोला ==
 
* [[१९७३ तेल संकटसङ्कट|पहिलो तेल संकटसङ्कट / १९७३]]
* [[ओपेक]]