"ओपेक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३४:
<!-- | leader_title2 = Secretary General-elect
| leader_name2 = [[Name]] (Start Date) -->
| established = [[बग्दादबगदाद]], [[ईराकइराक]]
| established_event1 = स्थापना
| established_date1 = सेप्टेम्बर १९६०
| established_event2 = सक्रिय
| established_date2 = जनवरी १९६१
| currency = {{nowrap|Indexed as [[United States dollar|अमेरिकी डलर ]] प्रति [[ब्यारल]] अनुसार क्रमवद्द गरिएको}}
| official_website = [http://www.opec.org/ OPEC.org]
}}
पङ्क्ति ४९:
ओपेकको स्थापनालाई प्राकृतिक स्रोतमाथि राष्ट्रिय सार्वभौमको लागि परिवर्तनको बिन्दु मानिन्छ र ओपेकको निर्णयहरु विश्वव्यापी
तेल बजार र अन्तरास्ट्रिय सम्बन्धहरुमा महत्वपुर्ण भूमिका खेलिरहेको हुन्छ ।    यसको प्रभाव त्यतिबेला झन् बलियोसँग देखिन्छ जव युद्ध, लडाई र आन्दोलन, अस्तव्यस्तताले गर्दा लामो समयसम्म तेलको आपूर्तिमा अबरोध उत्पन्न हुन्छ । [[१९७३ तेल संकटसङ्कट|१९७० को दशक]]मा , तेल उत्पादनमा बन्धनको कारणले तेलको मुल्यमा नाटकीय रुपमा वृद्धि भयो र ओपेक रास्ट्रको राजस्व र सम्पतिमा समेत ठुलो वृद्धि आयो , यसले वैश्विक अर्थतन्त्रमा दीर्घकालीन र लामो असरहरु देखियो । १९८० मा, ओपेकले आफ्ना सदस्य राष्ट्रलाई उत्पादनको लक्ष्य दिन सुरु गर्यो , साधारणतया , जब उत्पादन लक्ष्यमा कमि आउथ्यो तब तेलको मुल्यमा बढाव आउँछ ।यस्तो घटना हालसालै २००८ र २०१६ मा ओपेकको तेल उत्पादन कम गर्ने निर्णय बाट भएको थियो ।
 
अर्थशास्त्रीहरुले ओपेकलाई किताबमा सामुहिक सट्टेबाजीको उदाहरणको रुपमा प्रस्तुत गर्छन जसले आफ्नो बजार प्रतिस्पर्धा न्यूनीकरण गर्छ ।  डिसेम्बर २०१४ मा <nowiki>''ओपेक र तेलको मानिसहरुलाई ''</nowiki> विश्वको १०० प्रभावशाली जहाजी उद्योगमा तेश्रो स्थानमा रहेको थियो । <ref>{{cite news|url=http://www.lloydslist.com/ll/news/top100/article453573.ece|title=Top 100 Most Influential People in the Shipping Industry: 3. OPEC and the oil men|work=[[Lloyd's List]]|date=12 December 2014}}</ref> तथापी , समय-समयमा अन्तरास्ट्रिय व्यापारमा ओपेकको प्रभावलाई गैर-ओपेक उर्जा श्रोतको विस्तार , एक एक सदस्य रास्ट्रको  उत्पादन लक्ष्य बढाउने प्रलोभन र  सदस्य रास्ट्रको विवादित रास्ट्रिय स्वार्थले चुनौती पेश गरेको छ ।
"https://ne.wikipedia.org/wiki/ओपेक" बाट अनुप्रेषित