"सोभियत सङ्घ" का संशोधनहरू बिचको अन्तर

m
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १०३:
|calling_code = ७
}}
'''सोभियत संघ''' (<small>[[रूसी भाषा]]: Сове́тский Сою́з, सोवेत्स्की सोयूज; [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]: Soviet Union</small>); औपचारिक नाम: '''सोभियत समाजवादी गणतन्त्रहरूको संघ''',
<small>Сою́з Сове́тских Социалисти́ческих Респу́блик, Union of Soviet Socialist Republics</small>) सन् १९२२ देखि
१९८१ सम्ममा [[यूरेशिया]]को ठुलो भूभागमा विस्तृत एक देश थियो । त्यो आफ्नो स्थापना देखी १९९० सम्म [[साम्यवाद|साम्यवादी पार्टी]] (कोम्युनिस्ट पार्टी) द्वारा शासित रह्यो। संवैधानिक रूपबाट सोभियत संघ १५ स्वशासित गणतन्त्रहरूको संघ थियो तर वास्तवमा पुरै देशको प्रशासन र अर्थव्यवस्थामा केन्द्रीय सरकारको कडा नियन्त्रण रह्यो। [[रुस|रूसी सोभियत संघीय समाजवादी गणतन्त्र]] (<small> Russian Soviet Federative Socialist Republic</small>) यस देशको सबभन्दा ठुलो गणतन्त्र र राजनीतिक, सांस्कृतिक र आर्थिक केंद्र थियो, यसकारण पुरै देशको गहिरो रूसीकरण भयो। यही कारण रह्यो कि, विदेशमा पनि सोभियत संघलाई प्रायजसो गल्लीले 'रूस' भनेर सम्बोधन गरिन्थ्यो।
"https://ne.wikipedia.org/wiki/सोभियत_सङ्घ" बाट अनुप्रेषित