"१९७९ तेल सङ्कट" का संशोधनहरू बिचको अन्तर

सा Bishaldev100 ले १९७९ तेल संकट बाट पुनर्निर्देश हटाएर पहिलो तेल संकट लाई त्यसमाथि सारेको हो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८:
 
[[चित्र:US_oil_field_production_vs_imports_and_exports.png|right|375x375px|US oil field production vs imports and exports]]
१९७९ तेल संकट (अर्थात दोश्रो तेल संकट ) [[इरानको इस्लामिक क्रान्ति|इरानी क्रान्ति]] पछी विश्वमा घट्दो तेल उत्पादनको कारणले उत्पन्न भएको थियो । वैश्विक तेल उत्पादनमा मात्र करिब ४ % गिरावट आए पनि यसले पुरै विश्वमा हाहाकार मच्चाएको थियो र तेलको मुल्यमा ठुलो चढाव आएको थियो । तेलको मूल्य ३९.५० डलर प्रति ब्यारेल बाट १२ महिनाको बीचमा झन्डै दोब्बरले वृद्धि भएको थियो र लामो दुरीको ग्यास स्टेसनहरु फेरी देखा परे; जुन १९७३ तेल संकटको समयमा प्रयोगमा आएका थिए ।<ref>{{Cite web|url=http://www.nacs50.com/decades/70s/|title=1970s: Education|publisher=National Association of Convenience Stores}}</ref>
 
१९८० मा [[ईरान-इराक युद्ध]] भएपछी इरानले तेल उत्पादन झन्डै झन्डै शुन्यमा पुग्यो र तेल आपूर्तिमा इरानको हिस्सा रोकियो । संयुक्त राज्य अमेरिका र अन्य देशहरुमा आर्थिक मन्दी सुरु भयो । तेलको मुल्यमा १९८० को दशक सम्म कुनै गिरावट आएन ।
पङ्क्ति १५:
 
== इरान ==
[[इरानको इस्लामिक क्रान्ति]]को समयमा ठुलो जनप्रदर्शन पछी , १९७९ को पूर्वार्धमा इरानी राजा शाह , [[मोहमद रेजा पहलवी]] आफ्नो देश छाडेर भागे र आयोत्योल्ला खमेनी तत्काल इरानको नयाँ नेता बने । यो आन्दोलनले इरानको तेल क्षेत्रमा ठुलो झट्का दियो र तेलको उत्पादन र निर्यात शुन्यमा पुग्यो । १९७८ नोबेम्बर इरानको तेल प्रशोधन उद्योगका ३७,००० कामदारले बन्द गरे र तेल उत्पादन प्रति दिन ६०लाख ब्यारेल बाट १५ लाख ब्यारेलमा पिग्यो । <ref>{{cite news|title=Another Crisis for the Shah|date=1978-11-13|url=http://www.time.com/time/magazine/article/0,9171,946149,00.html|journal=Time|accessdate=2009-12-05}}</ref> विदेशी कामदारहरु देश छाडेर भागे ।<ref name="exile-bbc">{{Cite web|url=http://news.bbc.co.uk/onthisday/hi/dates/stories/january/16/newsid_2530000/2530475.stm|title=1979: Shah of Iran flees into exile|date=1979-01-16|publisher=[[BBC]]|archiveurl=https://web.archive.org/web/20091029071947/http://news.bbc.co.uk/onthisday/hi/dates/stories/january/16/newsid_2530000/2530475.stm|archivedate=29 October 2009|dead-url=no|accessdate=2009-12-05}}</ref>
 
== असर ==
पङ्क्ति ३२:
[[श्रेणी:सन्दर्भ त्रुटीयुक्त पृष्ठहरू]]</ref>
 
 
== References ==
== यो पनि हेर्नुहोला ==
 
* [[१९७३ तेल संकट|पहिलो तेल संकट / १९७३]]
* [[ओपेक]]
 
<br />
== सन्दर्भ ==
{{Reflist|30em}}