"त्रिवेणी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
*तीन नदी मिसिएको स्थान
नारायणगढबाट ७० किलोमिटर पश्चिम र बुटवलबाट ४५ किलोमिटर पूर्व पर्ने बर्दघाटबाट २८ किलोमिटर दक्षिणमा रहेको त्रिवेणी एकै थलोमा धार्मिक, सांस्कृतिक, प्राकृतिक र पुरातात्विक पर्यटनको आनन्द लिन चाहनेहरूका लागि गतिलो गन्तव्य हो |
 
*उदयपुरको कटारी बजारबाट ६ किलोमिटर पश्चिममा ककरु, तावा तथा कमला नदीको संगममा रहेको शक्तिपीठ। यहाँ माघे संक्रान्तिका दिन मेला लाग्छ। त्रिवेणीमा दसैको अष्टमीमा नुहाउने चलन छ|
 
 
*नारायणगढबाट ७० किलोमिटर पश्चिम र बुटवलबाट ४५ किलोमिटर पूर्व पर्ने बर्दघाटबाट २८ किलोमिटर दक्षिणमा रहेको त्रिवेणी एकै थलोमा धार्मिक, सांस्कृतिक, प्राकृतिक र पुरातात्विक पर्यटनको आनन्द लिन चाहनेहरूका लागि गतिलो गन्तव्य हो |
 
हरेक साँझ् यहाँका मठमन्दिरमा हुने पूजापाठ, आरती, वरपर फैलने धूपको सुवास तथा शङ्ख-घण्टको आवाजले अद्वितीय तरङ्ग पैदा गर्छ। नजिकैका स्नानघाटहरूको दृश्य अझ् लोभलाग्दा छन्। गण्डक व्यारेजमा ताल परेर समुद्रजस्तो बनेको नारायणी नदीमा वरपर बलेका बत्तीहरूको छायाँ टल्किँदा आकाश र ताराहरूले धर्तीमै बसाइँ सरेजस्तो लाग्छ।
"https://ne.wikipedia.org/wiki/त्रिवेणी" बाट अनुप्रेषित