"अक्टोपस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
 
सन् १९७० मा गरिएको एक अनुसन्धानले अक्टोपसको बुद्धि ढाड नभएका जनावरमध्ये सबैभन्दा बढिभएको पत्ता लगाएको थियो । केही वैज्ञानिकले त अझ यसको मस्तिष्कको क्षमता मानिसकै तहमा रहेको बताउँदै आएका छन् । वैज्ञानिकहरूका अनुसार अक्टोपसको स्नायुप्रणाली निकै जटिल हुन्छ । ठूलो तथा विकशित मस्तिष्कका कारण अक्टोपसले निकै कठिन कुरा पनि सिक्न र सम्झन सक्छ । जिव वैज्ञानिकहरूका अनुसार अक्टोपसलाई रंग र आकार छुट्याउने तालिम दिन सकिन्छ । अक्टोपसको देख्ने, स्वाद थाहा पाउने र वातावरणीय परिवर्तन अनुभव गर्ने शक्ति पनि धेरै हुन्छ ।
[[File:Moving Octopus Vulgaris 2005-01-14.ogg|thumb]]
"https://ne.wikipedia.org/wiki/अक्टोपस" बाट अनुप्रेषित