"अक्टोपस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Octopus2.jpg|Thumbthumb]]
 
शंखेकीराको वर्ग मोलस्कामा पर्ने अक्टोपसको शारीरिक संरचना अचम्मको हुन्छ । हिँड्नका लागि टाउको सँगै जोडिएको मांसपेशीयुक्त आठवटा खुट्टा भएकाले यसको नाम अक्टोपस राखिएको हो। जीव वैज्ञानिकहरूले अहिलेसम्म ३ सय प्रजातिको अक्टोपस पत्ता लगाएका छन् जसमध्ये एउटा प्रजाति मात्र खतरनाक छ, जसले मानिसलाई आक्रमण गर्छ । अक्टोपसको आयु बढीमा चार वर्ष हुन्छ । विश्वमा पाइनेमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो अक्टोपस उत्तरी प्रशान्त क्षेत्रमा पाइने अक्टोपस हो, जसको तौला १५ किलो र खुट्टाको लम्बाइ ४ मिटरभन्दा बढी छ । अक्टोपसका तीनवटा मुटु र आठ वटा हात नियन्त्रण गर्न ९ वटा दिमाग रहेको हुन्छ। सबै अक्टोपस मांसाहारी हुन् र उनीहरू आफूभन्दा ठूला सामुदि्रक जीवको समेत सिकार गर्छन् ।
"https://ne.wikipedia.org/wiki/अक्टोपस" बाट अनुप्रेषित