"ढाका टोपी" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
प्रधानमन्त्रीलाई_टोपी_उपहार_.jpg हटाईंदै, कमन्समा Racconishले Copyright violation; see Commons:Licensing (F1) - को कारणले हटाएका कारण ।
पङ्क्ति ७:
== ढाका टोपीको इतिहास ==
[[File:A Typical Nepali Dhaka Topi laid on a level surface.jpg|thumb|सतहमा राखिएको एक प्रकारको ढाका टोपी]]
[[चित्|thumb]]
[[चित्र:प्रधानमन्त्रीलाई टोपी उपहार .jpg|thumb]]
नेवारी भाषामा काँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपुजा र भाईटिका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको छ । केहि मानिसहरु ढाका टोपीको ढाका शव्दलाई बंगलादेशको राजधानी ढाकासंग जोडेर पनि कुरा गर्छन् । तर्क गर्न र बिबिध कोण वा विचारबाट घटना र बस्तुको विश्लेषण गर्नु सहि भए पनि ढाका टोपी चै नितान्त नेपाली उत्पादन नै हो।
 
"https://ne.wikipedia.org/wiki/ढाका_टोपी" बाट अनुप्रेषित